न्युरोडका व्यवसायी सटर बन्द गरेर बिरोधमा उत्रिए

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पार्किङ हटाएपछि न्युरोड क्षेत्रका व्यवसायी सटर बन्द गरेर बिरोधमा उत्रिएका छन् । महानगरपालिकाले अवैज्ञानिक ढंगले पार्किङ हटाउने निर्णय गरेर आफूहरुलाई समस्यामा पार्ने काम गरेको व्यवयासीहरुको गुनासो … पूरा पढ्नुहोस् »

६१ किलो सुन प्रकरणका आरोपी चलाउनेविरुद्ध इन्टरपोलबाट डिफ्यूजन नोटिस जारी हुने

काठमाडौं । मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाएर तस्करी भएको ६१ किलो सुन प्रकरणमा जोडिएका जीवन चलाउनेविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) बाट डिफ्यूजन नोटिस जारी हुने भएको छ । प्रहरी महानिरीक्षकको … पूरा पढ्नुहोस् »

त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा.भट्टाचार्य पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत डा.सम्बुद्ध भट्टाचार्य पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले डा. भट्टाचार्यलाई शैक्षिक प्रमाण पत्रमा कैफियत देखिएको भन्दै पक्राउ गरेको हो । … पूरा पढ्नुहोस् »

अपराधीहरु अनुसन्धानकर्ताभन्दा धेरै शक्तिशाली : प्रहरी महानिरीक्षक कुँवर

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले फौजदारी अपराधमा पीडितलाई न्याय दिलाउन प्रहरीले संवेदनशील भएर काम गरिरहेको बताएका छन् । उनले अपराधमा संलग्नहरू पीडितभन्दा मात्रै नभएर अनुसन्धानकर्ताभन्दा पनि शक्तिशाली … पूरा पढ्नुहोस् »

पक्रन आएका प्रहरीलाई चक्कु हानेर एक जना फरार

धनगढी । दार्चुलामा श्रीमतीलाई कुटपिट गर्ने गरेको उजुरी पछि आरोपीलाई पक्रन गएका प्रहरीलाई महाकाली नगरपालिका–१ दहका २५ वर्षीय उमेश कुँवरले चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट प्रहरी हवल्दार जयबहादुर … पूरा पढ्नुहोस् »

त्रिभुवन विमानस्थलबाट आधाकिलो सुनसहित एक जना पक्राउ

काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आधाकिलोग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले कतारको दोहाबाट नेपाल आएका झापाका खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित आज दिउँसो विमानस्थलबाट पक्राउ … पूरा पढ्नुहोस् »

सशस्त्र प्रहरीको ‘क्वीक इम्पेक्ट प्रोग्राम’

काठमाडौं । आफ्नो २३औँ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बलले ‘क्वीक इम्पेक्ट प्रोग्राम’ सञ्चालन गरेको छ । आफ्नो २३औँ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीले यो योजना ल्याएको हो । यसअन्तर्गत … पूरा पढ्नुहोस् »

‘लिभिङ टुगेदर’मा बस्दै आएकी महिलाको हत्या

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले काठमाडौंको शोभाभगवतीमा महिलाको हत्या गरी भागेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । भारतको मोतिहारीका पुरुषले तनहुँकी सोफिया मियाँको हत्या गरी भागेको … पूरा पढ्नुहोस् »

नवलपरासीमा गर्भवती महिलाको श्रीमान द्वारा हत्या

नवलपरासी । पूर्र्वी नवलपरासीमा एकजना गर्भवती महिलाको हत्या भएको छ । आइतबार बिहान हुप्सेकोट गाउँपालिका–६ स्थित एक घरमा गर्भवती महिलाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी वेदबहादुर पौडेलले … पूरा पढ्नुहोस् »

जिल्ला प्रशासन कार्यालय सिरहामा मिटरब्याज साहुमाथि कुटपिट

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहामा ऋणी र साहुबीच कुटपिट भएको छ । सिरहा नगरपालिका ९ का सुबोध नारायण गोइतलाई मिटरब्याज ऋण लिएकाहरूको समूहले कुटपिट गरेको हो । कुटपीटमा संलग्न … पूरा पढ्नुहोस् »