हुन्डी र सुन कारोबारको आरोपमा तीनजना पक्राउ

काठमाडौं । हुन्डी र सुन कारोबारको आरोपमा दुई करोड नगदसहित तीनजना राजस्व अनुसन्धान विभागको टोलीले हुन्डी र सुन कारोबारको आरोपमा नरेश अग्रवालसहित तीनजनालाई गएराति पक्राउ गरेको हो । क्षेत्रपाटीस्थित अग्रवालको … पूरा पढ्नुहोस् »

डिआइजी हुन अनिवार्य स्टाफ कलेज पढ्नुपर्ने

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरी समायोजन प्रक्रिया छिटो सकाउन निर्देशन दिएसँगै गृह मन्त्रालयले यससम्बन्धी कामलाई तीव्रता दिएको छ। प्रधानमन्त्री दाहालले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित मुख्यसचिव बैकुण्ठ अर्याल, … पूरा पढ्नुहोस् »

आकाशे पुलमा ब्यानर राख्नेलाई ५० हजार जरिबाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले आकाशे पुलमा ब्यानर झुन्डाएर विज्ञापन गर्ने एक कम्पनीलाई ५० हजार रुपैयाँ जरिबाना तिराएको छ । महानगरका अनुसार ब्यानर राखेर पुरानो हुँदासम्म नहटाएको पाइएपछि विज्ञापन गर्ने कम्पनीलाई … पूरा पढ्नुहोस् »

पाकिस्तानले इरानमाथि गरेको आक्रमणमा नौ विदेशी नागरिकको मृत्यु

एजेन्सी । पाकिस्तानले इरानमाथि बुधवार साँझ गरेको आक्रमणमा नौ जना विदेशी नागरिक मारिएका छन् । इरानको सरकारी सञ्चारमाध्यम इरानले इरानी गृहमन्त्री अहमद वाहिदीलाई उद्धृत गर्दै बताए अनुसार यस हमलामा ३ … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईमाथि बागलुङमा हातपातको प्रयास

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई माथि हातपातको प्रयास भएको छ । हातपात प्रयास गरेको भन्दै बागलुङ प्रहरीले बागलुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमलाई नियन्त्रणमा लिएको छ । ‘नेपालीहरुको … पूरा पढ्नुहोस् »

युवकको हत्या र छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिकामा १८ वर्षीय युवकको हत्या र छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ परेका छन् । प्रहरीले बिहीबार आज बिहान १० बजे टिकापुर–१, लम्किपुर भन्ने ठाउँबाट उनलाई … पूरा पढ्नुहोस् »

सशस्त्रकी बक्सिङ खेलाडी गोसाई मृत भेटिइन्

भक्तपुर । सशस्त्र प्रहरी बलकी सिपाहीसमेत रहेकी बक्सिङ खेलाडी निता गोसाई मृत फेला परेकी छन्। २८ वर्षीया गोसाई भक्तपुर नगरपालिका वडा नम्बर ८ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेको … पूरा पढ्नुहोस् »

गाजा सहरमा इजरायली आक्रमणमा परी कम्तीमा २५ जनाको मृत्यु

काठमाडौँ । इजरायलले गाजा सहरमा गरेको हवाई आक्रमणमा बुधवार कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायली बम विस्फोटमा परेको गाजा सहरको दराज नजिकैको भग्नावशेषबाट २५ जनाको शव निकालिएको प्रतिवेदनले … पूरा पढ्नुहोस् »

१५ लाख घुससहित बनेपा नगरपालिकाका वडाध्यक्ष वादे पक्राउ

बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश वादे १५ लाख रुपैयाँ घुसहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले बुधबार राति नियन्त्रणमा लिएको … पूरा पढ्नुहोस् »

छ महिनामा नौ गैँडा मरे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गएको छ महिनामा नौवटा गैँडा मरेका छन् । तीमध्ये दुईवटा चोरीसिकारीले मारेको पुष्टि भएको र थप एउटा चोरी सिकारीले मारेको आशंका गरिएको … पूरा पढ्नुहोस् »