मदिराको नक्कली उत्पादन गर्दै बजारमा पु¥याउने ९ जना गिरोह पक्राउ

काठमाडौं । स्वदेशी तथा विदेशी ब्रान्डका मदिराको नक्कली उत्पादन गर्दै बजारमा पु¥याउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंका विभिन्न ठाउँमा नक्कली मदिराको कारखाना र गोदाममा छापा मारेर प्रहरीले गिरोहलाई … पूरा पढ्नुहोस् »

चोरीको आरोप लागेपछि न्युजिल्याण्डकी सांसदले दिइन् राजीनामा

वेलिङ्टन । चोरीको आरोप लागेपछि न्यूजिल्याण्डकी एक सांसदले राजीनामा दिएकी छिन् । न्युजिल्याण्डको संसद्मा पुग्ने पहिलो शरणार्थी सांसदले मंगलबार राजीनामा दिनुको कारण उनीमाथि चोरीको आरोप लागेको थियो । उनले व्यक्तिगत तनाव र … पूरा पढ्नुहोस् »

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा सशस्त्र प्रहरी परिचालन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा जाँचका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । विमानस्थलको भन्सार जाँच तथा भन्सारको सुरक्षालाई त्रुटिरहित बनाउने उद्देश्यले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३० जना … पूरा पढ्नुहोस् »

बलात्कार गरेको घटना लुकाउन छोराको हत्या

सुर्खेत । सुर्खेतमा बहिनी बलात्कृत भएको थाहा पाएपछि बाबुविरुद्ध जाहेरी दिँदा बाबुलेनै छोराको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गत सोमबार बन्चरोले हानेको अवस्थामा २१ वर्षीय युवकको शव … पूरा पढ्नुहोस् »

‘इरानको हवाई हमला सार्वभौमसत्ताको उल्लङ्घन’

काठमाडौँ । इरानले पाकिस्तानमा गरेको हवाई हमलाबाट इस्लामाबाद आक्रोशित भएको छ । पाकिस्तानी विदेश मन्त्रालयले आक्रमणलाई ‘देशको सार्वभौमसत्ताको उल्लङ्घन’ भन्दै त्यसको गम्भीर परिणामको भोग्नु पर्ने चेतावनी दिएको छ । मंगलबार … पूरा पढ्नुहोस् »

पशुपति जलहरीमा मुछिएका थापासँग ३ लाख धरौटी माग

काठमाडौं । विशेष अदालतले पशुपतिको जलहरी निर्माण भ्रष्टाचारका आरोपित एवं पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्य सचिव मिलनकुमार थापालाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ । अख्तियारले पशुपतिनाथ मन्दिरमा … पूरा पढ्नुहोस् »

रुस-युक्रेन युद्धमा परी थप एक नेपालीको मृत्यु

काठमाडौं । रुस-युक्रेन युद्धमा परी थप एक नेपाली युवाको ज्यान गएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ का ३० वर्षीय साजन गुरुङको मृत्यु भएको हो । परिवारको कमजोर आर्थिक अवस्थाका कारण … पूरा पढ्नुहोस् »

टुँडिखेलका भागदौडमा परेर घाइते भएका मध्ये १५ जना डिस्चार्ज

काठमाडौँ । सोमबार दिउँसो काठमाडौँको टुँडिखेलमा माघी मनाउन गएकाहरुबीच भागदौडमा परेर घाइते भएका १६ मध्ये १५ जना उपचारपछि घर फर्किएका छन् । एकजनाको भने वीर अस्पतालको राष्ट्रिय ट्रमा सेन्टरमा अहिले … पूरा पढ्नुहोस् »

दोलखाको सुख्खा पहिरोमा एक जनाको मृत्यु

दोलखा । दोलखाको बिगु गाउँपालिका वडा नम्बर–१, लामाबगरबाट लप्ची जाने सडक निर्माण कार्य गर्ने क्रममा सुख्खा पहिरो खसेको थियो । लामाबगरबाट लप्चि जाने सडक निर्माणको क्रममा खसेको सुख्खा पहिरोमा पुरिएर … पूरा पढ्नुहोस् »

मुद्दा फैसलामा ढिलाइ हुँदा काठ धोत्रिदै

महोत्तरी । लामो समयदेखि वनक्षेत्रमा थाक लगाएर राखिएका बहुमूल्य काठ धोत्रिन थालेका छन् । न्यायिक निकायबाट समयमै मुद्दा किनारा नलाग्दा जिल्लाका वनक्षेत्रमा राखिएका काठ सड्न र धोत्रिन थालेका हुन् । … पूरा पढ्नुहोस् »