न्यायाधीश भुवन गिरीकी पत्नीले सर्वोच्चभित्रै गरिन् आत्मदाह प्रयास

काठमाडौं । न्यायाधीश भुवन गिरीकी जेठी पत्नी आरती गिरीले सर्वोच्च अदालत परिसरभित्रै आत्मदाह प्रयास गरेकी छन् । आइतबार उनले शरीरमा आगो सल्काएरु आत्मदाहको प्रयास गरेकी हुन् । आत्मदाह गर्नेक्रममा उनलाई … पूरा पढ्नुहोस् »

नेता आलमविरुद्धको मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी

काठमाडौं । नेपाली कांग्रेस नेता मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको छ । २०६४ साल चैतमा संविधानसभा चुनावका बेला जिउँदै मानिस जलाइएको घटनाका आरोपित आलमको मुद्दामा … पूरा पढ्नुहोस् »

राप्ति बस दुर्घटना मृतकको संख्या १२ पुग्यो

काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको भालुबाङमा पुलबाट यात्रुवाहक बस राप्ती नदीमा खस्दा भएको दुर्घटनामा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ । बाँकेको नेपालगन्जबाट काठमाडौंका लागि हिँडेको भे … पूरा पढ्नुहोस् »

बलात्कार आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ

झापा । ५२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१२ प्रगति टोल बस्ने ७२ वर्षीय धनबहादुर श्रेष्ठ छन् । उनलाई बिहीबार … पूरा पढ्नुहोस् »

बम्जन पुर्पक्षका लागि थुनामा

काठमाडौं । रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बम्जनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको श्रेस्तेदार सदन … पूरा पढ्नुहोस् »

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । रामबहादुर बम्जनलाई अनुयायीलाई यौन हिंसा गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश  दिएको छ । जिल्ला अदालत, सर्लाहीले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । न्यायाधीश … पूरा पढ्नुहोस् »

बम्जन विरुद्धको थुनछेक बहस सकियो

काठमाडौं । बलात्कार आरोप लागेका रामबहादुर बम्जनको मुद्दामा थुनछेक बहस सकिएको छ । सर्लाही जिल्ला अदालतमा थुनछेक बहस भएको हो । बम्जनको बयान र थुनछेक बहस सकिएको जिल्ला अदालत सर्लाहीका … पूरा पढ्नुहोस् »

पीडित भएकी ‘गौशाला २६’ भन्दै सामाजिक सञ्जालमा तस्बिर राखेपछि…

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी गौशाला २६ को भन्दै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्ने एक कार्यकर्तालाई निलम्बन गरेको छ । जिल्ला अदालत काठमाडौंको आदेशअनुसार बलात्कारी … पूरा पढ्नुहोस् »

तपस्वी बम्जनलाई प्रहरीले जिल्ला अदालत सर्लाहीमा उपस्थित गराइयो

सर्लाही । अनुयायी बेपत्ता पारेको अभियोगमा पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाहीमा आज उपस्थित गराएको छ । जिल्ला प्रहरी कार्यालय, सर्लाहीका एसपी प्रविण धितालका अनुसार, केन्द्रीय अनुसन्धान … पूरा पढ्नुहोस् »

पक्राउ परेका रामबहादुर बम्जन सार्वजनिक

काठमाडौं । प्रहरीले विवादास्पद तपस्वी रामबहादुर बम्जनलाई सार्वजनिक गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो । ब्युरोको टोलीले मंगलबार राति … पूरा पढ्नुहोस् »