तपस्वी बम्जनको आश्रमबाट ४ अनुयायी बेपत्ता भएको उजुरी प्राप्त छ : सीआईबी

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तपस्वी रामबहादुर बम्जनको आश्रमबाट ४ अनुयायी बेपत्ता भएको जनाएको छ । उनीहरु विभिन्न मितिमा बम्जनको आश्रमबाट हराएको उजुरी प्राप्त भएको बुधबार आयोजित … पूरा पढ्नुहोस् »

सर्लाहीमा अवैधरूपमा काठ चोरी निकासी गर्नेविरुद्ध मुद्दा दर्ता

सर्लाही । सर्लाहीका जङ्गलबाट चालु आर्थिक वर्षको हालसम्म अवैधरूपमा काठ चोरी निकासी गर्ने आठजनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । डिभिजन वन कार्यालय सर्लाहीले अवैधरूपमा काठ ओसारपसार र चोरी निकासीको आरोपमा … पूरा पढ्नुहोस् »

पूर्व राज्यमन्त्री लामा बम्जनको बचाउमा सीआईबी कार्यालयमा

काठमाडौं । विगत लामोसमयदेखि बलात्कार मुद्धा तथा अनुयायीहरुलाई बेपत्ता पारेको आरोपमा रामबहादुर बम्जनलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई भेट्न पूर्वराज्यमन्त्री यशोदा लामा सीआईबी कार्यालयमा पुगेकी छिन् । पूर्व … पूरा पढ्नुहोस् »

बम्जनलाई सर्लाही अदालतमा हाजिर गराइने

काठमाडौं । अनुयायी बेपत्ता पारेको आरोप लागेका तपश्वी रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाहीमा हाजिर गराउने तयारी गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एक अधिकृतका अनुसार, जिल्ला अदालत, … पूरा पढ्नुहोस् »

पोखरामा फेला परेको पहेँलो धातु ‘सुन नभएको’ पुष्टि

पोखरा । पोखरामा फेला परेको सुनजस्तै देखिने ४५ थान पहेँलो धातु परीक्षणका क्रममा सुन नभएको पुष्टि भएको प्रहरीले जनाएको छ । उक्त वस्तु पोखरा १५, टुटुंगाका ढुंगेसाँघु पुलनजिकै सोमबार बिहान … पूरा पढ्नुहोस् »

बमजनको घरबाट ३ करोड ३० लाख रूपैयाँ र १५ वटा मोबाइल बरामद

काठमाण्डौं । रामबहादुर बमजनको घरबाट प्रहरीले अहिलेसम्म तीन करोड ३० लाख नेपाली रूपैयाँ फेला पारेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार बमजनको घरमा छापामार्दा नेपाली रूपैयाँमात्र होइन विदेशी मुद्रा … पूरा पढ्नुहोस् »

माइतीघर मण्डालबाट डा. गोविन्द केसी पक्राउ

काठमाडौं । निषेधित क्षेत्र माइतीघर मण्डलामामा प्रदर्शनमा उत्रिएपछि प्रा.डा गोविन्द केसीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो १० वर्षे सशस्त्र द्वन्दकालका पीडितलाई न्याय देऊ, माइतीघरको निषेधाज्ञा तत्काल … पूरा पढ्नुहोस् »

पाकिस्तान शक्तिशाली बम विस्फोट : ५ प्रहरीको मृत्यु, २० जना घाइते

काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वामा आज भएको शक्तिशाली बम विस्फोटमा परि पाँच जना प्रहरीको मृत्यु भएको छ । प्रहरी सुरक्षा टोलीलाई लक्षित गरी गरिएको हमला गरिएको विष्फोटमा परि अन्य २० … पूरा पढ्नुहोस् »

बोराभित्र भेटिएको ४६ दिनपछि शवको पहिचान खुल्यो

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका १२ मिलनचोक स्थित पूर्व पश्चिम राजमार्गमा बोराभित्र बाँधिएको अवस्थामा फेला परेका मृतकको पहिचान खुलेको छ । बोरा भित्र बाँधिएको अवस्थामा गत मंसिर ६ गते एक … पूरा पढ्नुहोस् »

टुटलका संस्थापक भट्ट थुनामुक्त

काठमाडौं । राइड शेयरिङ संस्था ‘टुटल’का संस्थापक शिक्षित भट्ट थुनामुक्त भएका छन् । भट्टलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालत काठमाडौंले अनुमति नदिएपछि उनी थुनामुक्त भएका हुन् । टुटलको … पूरा पढ्नुहोस् »