सर्लाहीमा अवैधरूपमा काठ चोरी निकासी गर्नेविरुद्ध मुद्दा दर्ता

सर्लाही । सर्लाहीका जङ्गलबाट चालु आर्थिक वर्षको हालसम्म अवैधरूपमा काठ चोरी निकासी गर्ने आठजनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । डिभिजन वन कार्यालय सर्लाहीले अवैधरूपमा काठ ओसारपसार र चोरी निकासीको आरोपमा … पूरा पढ्नुहोस् »