सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी गरिएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आइतबार दिउँसो पौने १ बजेदेखि सोमबार बिहान ८ बजेसम्मका निम्ति कर्फ्यु … पूरा पढ्नुहोस् »

सुनसहित १ महिला पक्राउ , भित्री वस्त्र ब्रा र अन्डरवयरभित्र ल्याएकी थिइन् सुन

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एक जना पक्राउ परेका छन् । दुबईबाट आएका श्रृलंकाका महिला कान्ति काभास्करलाई सुनसहित विमानस्थल प्रहरीले शनिबार राति पक्राउ गरेको हो । विमानस्थल … पूरा पढ्नुहोस् »

धरान उपमहानगरपालिका–५ किशान चोकबाट २ जना पक्राउ

काठमाडौं । धरान उपमहानगरपालिका–५ किशान चोकबाट संरक्षित सालकको खपेटा ३ सय ४० ग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ ससुराली घरमा बस्ने संखुवासभा … पूरा पढ्नुहोस् »

फेरीपनि त्रिभुवन विमानस्थलमा एक किलो सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरिपनि अवैध सुन बरामद भएको छ । दुबईबाट ल्याइएको उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ३०० ग्राम बरामद भएको हो । प्रमुख डीआईजी अर्जुन … पूरा पढ्नुहोस् »

सर्लाही बरहथवामा गोली चलाउने प्रहरी वरिष्ठ हवल्दार जिल्ला तानिए

काठमाडौं । सर्लाहीको बरहथवामा गोली चलाउने प्रहरी वरिष्ठ हवल्दार जिल्ला तानिएका छन् । इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्ला प्रहरी कार्यालय सर्लाही तानिएका हुन् । … पूरा पढ्नुहोस् »

गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २२ हजार ६०० पुग्यो   

गाजा । इजरायल-हमासबीच द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६०० पुगेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाए अनुसार इजरायली … पूरा पढ्नुहोस् »

जुवातास खेल्दै गरेको अवस्थामा १३ जना पक्राउ

काठमाडौं। काठमाडौं र अछामबाट जुवातास खेल्दै गरेको अवस्थामा १३ जना पक्राउ परेका छन् काठमाडौंको दक्षिणकाली नगरपालिका-५ हात्तीवनस्थित जंगलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-५ डल्लु बस्ने ४० वर्षीय कबिर तामाङसमेत ९ … पूरा पढ्नुहोस् »

बरहथवामा चल्याे गाेली, एकको मृत्यु

काठमाडौँ। सर्लाहीको बरहथवा नगरपालिकामा भएको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ । स्वास्थ्य संस्था स्तरोन्नतिसम्बन्धी विवादमा नेपाली कांग्रेसका कार्यकर्ताले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले … पूरा पढ्नुहोस् »

टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

काठमाडौं । राइड सेयरिङ एप ‘टुटल’का संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् । भट्टलाई काठमाडौं प्रहरी परिसरले टुटल स्थापना गर्दाका साझेदारहरूको उजुरीका आधारमा बिहीबार राति पक्राउ गरेको हो । काठमाडौं … पूरा पढ्नुहोस् »

चक्कू प्रहारबाट घाइते दक्षिण कोरियाली विपक्षी नेता लीको स्वास्थ्यमा क्रमिक सुधार

सोल । घाँटीमा धारिलो हतियार प्रहार हुँदा घाइते बनेका दक्षिण कोरियाली विपक्षी दलका नेता ली जे–म्युङको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको तर जटिलताबाट बच्न कडा निगरानीको खाँचो रहेको सियोल नेसनल युनिभर्सिटी … पूरा पढ्नुहोस् »