ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

कास्की, १९ पुस । ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका ६ बैदाम बस्ने ४० वर्षीय मिलन पहारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका ६ लेकसाइडस्थित फुटट्रायकमा फोटोग्राफी … पूरा पढ्नुहोस् »

जिल्ला अदालतबाट हतकडीसहित फरार थुनुवा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जिल्ला अदालत काठमाडौँ परिसरबाट हतकडीसहित फरार थुनुवालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार बिहान फरार भएका सिन्धुपाल्चोक बाह्रबिसेका कमल खड्कालाई काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट आज बिहान पक्राउ … पूरा पढ्नुहोस् »

लागुऔषधसहित दुईजना पक्राउ

डडेल्धुरा । अमरगढी नगरपालिका-१ स्याउलेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम २७ मिलिग्रामसहित दुई जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा अछाम साफे नगरपालिका-३ बस्ने … पूरा पढ्नुहोस् »

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै २४ लाख तीस हजार ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले अनुसन्धानका क्रममा दुई भिन्न ठाउँबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा … पूरा पढ्नुहोस् »

बलात्कार आरोपमा एकजना पक्राउ

झापा । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका-९ मागुरमाणी बस्ने २८ वर्षीय भुपाल विकलाई प्रहरीले पक्राउ गरेको छ ।  विकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको … पूरा पढ्नुहोस् »

काठमाडौं जिल्ला अदालतबाट थुनुवा फरार

काठमाडौं । म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएका एक थुनुवा फरार भएका छन् । डलर ठगीको आरोपमा पक्राउ परेका कमल खड्का जिल्ला अदालतबाटै फरार भएका हुन् । उनलाई … पूरा पढ्नुहोस् »

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

काठमाडौं । गोकर्णेश्‍वर नगरपालिका-९ गोकर्ण भगवती स्थानस्थित सिन्धुपाल्चोक जुगल गाउँपालिका-५ घर भएका ४४ वर्षीय दुर्गा लाल तामाङको टहरामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । … पूरा पढ्नुहोस् »

दक्षिण कोरियाली विपक्षी नेतामाथि चक्कुले आक्रमण

सोल । दक्षिण कोरियाली विपक्षी नेता ली जे म्युङमाथि मंगलबार बुसान सहरमा घातक हमला भएको छ । म्युङ बुसान शहरको नयाँ विमानस्थलको निरीक्षण गर्दै थिए । यसैबीच पत्रकारसँग कुरा गर्ने … पूरा पढ्नुहोस् »

सन् २०२४ भर गाजा युद्ध जारी रहन्छ : इजराइली सेना

काठमाडौँ । गाजामा लगातार हमलामा दुई दर्जन मानिस मारिएको र प्यालेस्टिनी लडाकू समूह हमासले आधा रातमा रकेट हमला गरेको भन्दै इजराइलले हमासविरुद्ध उसको युद्ध सन् २०२४ भर जारी रहने चेतावनी … पूरा पढ्नुहोस् »

बालकुमारीको घटनालाई लिएर सुर्खेतमा आन्दोलन

काठमाडौं । ललितपुरकोे बालकुमारीमा शुक्रबार प्रदर्शनका क्रममा दुई युवाको ज्यान गएको घटनालाई लिएर सुर्खेतमा आन्दोलन चर्किएको छ । एपीएस भाषा परीक्षाका विषयलाई लिएर भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर दैलेखका … पूरा पढ्नुहोस् »