बालकुमारीमा भएको प्रदर्शनमा पक्राउ परेका ७३ जना रिहा

काठमाडौं । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा पक्राउ परेका ७३ जनालाई छाडिएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत् कोरिया जान भाषा परीक्षाको आवेदन भर्न पाउनुपर्ने माग राखेर भएको प्रदर्शनमा पक्राउ … पूरा पढ्नुहोस् »

कोइलाखानीको सुरुङभित्र एक पुरुषको शव फेला

काठमाडौं । दाङको कोइलाखानीको सुरुङभित्र एकजना पुरुषको शव फेला गरेको छ । बंगलाचुली गाउँपालिका–४ स्थित कोइलाखानीको सुरुङभित्र घोराही उपमहानगरपालिका–६ अघराका ४५ वर्षीय शिवराज केसीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय … पूरा पढ्नुहोस् »

बालकुमारीमा आन्दोलन नियन्त्रण गर्न प्रहरी द्वारा अश्रुग्याँस प्रहार

काठमाडौं । ललितपुरको बालकुमारीमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर कोटेश्वर–सातदोबाटो सडकमा प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमा आगजनी गरेपछि स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले … पूरा पढ्नुहोस् »

बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाको गाडीमाथि आगजनी

काठमाडौं । शुक्रबार ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी गरिएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्री र पीएसओलाई … पूरा पढ्नुहोस् »

चालिस हजार गाँजाको बिरुवा नष्ट

काठमाडौं । महोत्तरीको एकडारा गाउँपालिका–५ स्थित बहेडा गाउँमा लुकाई छिपाई रोपिएका ४० हजार गाँजाको बिरुवा प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट बिहीबार खटिएको टोलीले करिब चार बिगाहा … पूरा पढ्नुहोस् »

चोरीका मोटरसाइकल समाउने प्रहरीको अभियान

काठमाडौं । जिल्लामा चोरी, लुटपाट, लागुऔषध दुव्र्यसनलगायत अपराधमा चोरीका मोटरसाइकलको अत्यधिक प्रयोग भएपछि रुपन्देही प्रहरीले यसको नियन्त्रणका लागि ‘क्लिन स्वीप अपरेसन’ अभियान सञ्चालन गरेको छ । यही पुस १ गतेदेखि … पूरा पढ्नुहोस् »

इजरायलको गोलान हाइट्समा ड्रोन दुर्घटना

जेरुसेलम । इजरायली सेनाले बिहीबार इजरायलमा रहेको गोलान हाइट्सको एलियाड नजिकै ड्रोन दुर्घटना भएको जनाएको छ । आक्रमणको हमास लडाकूसमूहसँग सम्बन्ध रहेको इराकी सशस्त्र समूहले आक्रमणको जिम्मेवारी लिएको छ । … पूरा पढ्नुहोस् »

हातहतियारसहित दुईजना पक्राउ

ताप्लेजुङ । पाथिभरा याङवरक गाउँपालिका–१ त्रिवेणी भन्ने जङ्गलबाट विभिन्न हातहतियारसहित सोही गाउँपालिका–१ सेसम्बु बस्ने २४ वर्षीय मौसम खिमदिमसमेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा … पूरा पढ्नुहोस् »

इजरायलको बमबारीमा कुनै कमी आएन : राष्ट्र संघ

गाजा । गाजाका अस्पतालहरूको भ्रमण गरेपछि त्यहाँ इजरायलको बमबारीमा कुनै कमी नआएको संयुक्त राष्ट्रका एक अधिकारीले बताएकी छन् । गाजाका अस्पतालहरूको अवस्था अत्यन्तै खराब छ भने उनीहरूलाई आवश्यक औषधि र … पूरा पढ्नुहोस् »

सिन्धुलीमा बस आगजनी भएपछि बिपी राजमार्ग अवरुद्ध

रामेछाप । सिन्धुलीको सुनकोशी गाँउपालिकामा मोटरसाइकललाई ठक्कर दिने अरनिको यातायात सेवा समितिको बसमा स्थानीयले आगजनी गरेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान रामेछापको मन्थलीबाट काठमाडौं जाँदै गरेको बागमती … पूरा पढ्नुहोस् »