आरती साह मृत्य प्रकरणमा उनका श्रीमान् मोतिबावुलाई पक्राउ

काठमाडौं । आरती साहको मृत्य प्रकरणमा प्रहरीले उनका श्रीमान् मोतिबावुलाई पक्राउ गरेको छ । उनलाई जनकपुरबाट पक्राउ गरिएको धनुषाका एसपी मित्रबन्धु शर्माले जानकारी दिए । मोतीबाबुलाई पक्राउ गरेर पुनः थुनामा … पूरा पढ्नुहोस् »

मोरङ जिल्ला कारागारका एक कैदीको मृत्यु

विराटनगर । मोरङ जिल्ला कारागारका एक कैदीको मृत्यु भएको छ । लेनदेनसम्बन्धी ठगी मुद्दामा कैद सजाय भोगिरहेका विराटनगर महानरपालिका–१० का ४८ वर्षीय चण्डेश्वर सहनीको आज सोमबार विहान मृत्यु भएको हो … पूरा पढ्नुहोस् »

अफलाइन पठाउ र इनड्राइभ गर्ने ७५ मोटरसाइकलमाथि कारबाही

काठमाडौं । काठमाडौँका विभिन्न ठाउँमाबाट अनधिकृत तवरले सर्वसाधारणहरुलाई ओसारपसार गर्ने (Offline Trips/Ride) कृयाकलापमा संलग्न ४८ जना व्यक्तिहरुसहित ७५ वटा मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक प्रहरीले कारबाही गरेकाे छ । जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »

टर्की सेनाद्वारा इराक र सिरियामा हवाई आक्रमण तीव्र

काठमाडौं । टर्कीको सेनाले इराक र सिरियामा हवाई आक्रमण तीव्र पारेका छ । आफ्ना १२ सैनिकको मृत्युपछि बदला लिन टर्कीले दुई देशमा लगातार हवाई हमला जारी राखेको हो । रोयटर्सका … पूरा पढ्नुहोस् »

१४ किलो सुनसहित पक्राउ गिरोहले १३८ किलो सुन नेपाल भित्र्याइसकेको समितिको निष्कर्ष

काठमाडौं । १४ किलो सुनसहित पक्राउ परेको गिरोहले १३८ किलो सुन नेपाल भित्र्याइसकेको छानबिन समितिले निष्कर्ष निकालेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट केही साताअघि १४ किलो सुनसहित चन्द्रबहादुर घले … पूरा पढ्नुहोस् »

नेपाल प्रहरीका सई आफ्नै घरमा मृत अवस्थामा फेला

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलमा प्रहरी नायव निरीक्षक (सई) मृत फेला परेका छन् । प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्साल काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक … पूरा पढ्नुहोस् »

पाकिस्तानमा अज्ञात आक्रमणकारीले गोली चलाउँदा ६ मजदुरको मृत्यु

एजेन्सी । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार अज्ञात आक्रमणकारीले ६ जना मजदुरको गोली हानी हत्या गरेको छ । समाचार एजेन्सी पीटीआका अनुसार ती सबै कामदारहरू दक्षिण वजिरिस्तान जिल्लाको एक प्रहरी … पूरा पढ्नुहोस् »

विश्वविद्यालयमा गोली चच्नु दुःखद् : गुटेरेस

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले चेक गणतन्त्रको राजधानी प्रागस्थित विश्वविद्यालयमा भएको गोलीकाण्डबाट आफू स्तब्ध भएको बताएका छन् । महासचिवले मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुका साथै घाइतेहरूको शीघ्र … पूरा पढ्नुहोस् »

आफ्नै बाबुलाई मारेपछि विश्वविद्यालय गएर १४ जनाको गोली हानी हत्या

चेक रिपब्लिकमा २४ वर्षका युवकले आफ्नो बाबुलाई गोली हानेर मारेपछि प्राग चार्ल्स विश्विवद्यालय पुगेर त्यहाँ १४ जनाको गोली हानी हत्या गरेका छन्। चेक प्रहरीले उनको नाम र परिचय भने सार्वजनिक … पूरा पढ्नुहोस् »

माइतीघरमा प्रदर्शन गर्ने १७ अधिकारकर्मी पक्राउ

काठमाडौं । बिहीबार काठमाडौंको माइतीघरमा प्रदर्शनका क्रममा १७ जना अधिकारकर्मी पक्राउ परेका छन् । एनसेलको शेयर खरिद बिक्री राज्यविरुद्धको अपराध हो भन्दै विरोध प्रदर्शनमा उत्रिएका अधिकारकर्मीलाई निषेधित क्षेत्र उल्लंघन गरेको … पूरा पढ्नुहोस् »