उदयपुरबाट १६ किलो अवैध गाँजा बरामद

उदयपुर । ताप्ली गाउँपालिका-२ लेखगाँउस्थित बाटो छेउबाट अवैध लागूऔषध गाँजा करिब १६ किलो बुधबार साँझ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकीरामपुरझिल्केबाट खटिएको प्रहरीले उक्त … पूरा पढ्नुहोस् »

उड्नै लाग्दा विमानको आपत्कालीन ढोका खोल्ने व्यक्ति पक्राउ

पोखरा । पोखराबाट काठमाडौंका लागि उड्नै लागेको विमानको ढोका खोल्ने एक व्यक्ति पक्राउ परेका छन् । आज बिहान ९ बजे बुद्ध एयरको उडान नम्बर ६५२ को जहाजले सबै यात्रु चढाई … पूरा पढ्नुहोस् »

फेसबुकमार्फत महिलामाथि दुव्र्यवहार गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । सामाजिक संजाल फेसबुकमार्फत साथि बनाई महिलामाथि बारम्बार दुव्र्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई दुबईबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थायी ठेगाना प्यूठान सरुमारानी गाउँपालिका वडा नं. १ … पूरा पढ्नुहोस् »

१६ वर्षीया बालिकाको ४० वर्षका पुरुषसँग जबरजस्ती विवाह गराइदिने ५ पक्राउ

काठमाडौं । पूर्वी नवलपरासीको कावासोतीमा ४० वर्षको पुरुषसँग १६ वर्षकी छोरीको विवाह गराइदिएको आरोपमा प्रहरीले बालिकाकी आमासहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले बालिकाको भाउजूले दिएको … पूरा पढ्नुहोस् »

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौं। जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका काभ्रेपलान्चोक चौरीदेउराली गाँउपालिका ८ घर भएका ३१ वर्षीय उमेश लामा पक्राउ परेका छन् । एनसिबि कुवेतको समन्वयमा कुवेतमा पक्राउ … पूरा पढ्नुहोस् »

टर्कीमा १२ सय भन्दा बढी अवैध आप्रवासी पक्राउ

इस्तानबुल ।  टर्कीको सुरक्षा बलद्वारा गत नोभेम्बरमा उत्तर पश्चिमी प्रान्त एडिर्नेमा १ हजार २०९ जना अवैध आप्रवासीहरूलाई पक्राउ गरिएको सरकारी टेलिभिजन टिआरटिले सोमबार उल्लेख गरेको छ । पक्राउ परेका आप्रवासीहरूलाई … पूरा पढ्नुहोस् »

भैसेपाटीस्थित मन्त्री क्वार्टरसँगैको टहरामा आगलागी

काठमाडौँ । ललितपुरको भैँसेपाटीस्थित बन्दै गरेको मन्त्री क्वार्टरसँगै रहेको एक टहरामा आगलागी भएको छ । क्वार्टरसँगै काममा खटिएका मजदुर बस्ने टहरामा समेत आगो लागेको र हाल नियन्त्रणमा आइसकेको भैँसेपाटी प्रहरी … पूरा पढ्नुहोस् »

अमरेशको मुद्दाकाे सुनुवाइ न्यायाधीश राउतको इजलासमा

काठमाडौँ । सर्वोच्च अदालतमा डेढ हप्तादेखि पालो कुरिरहेका प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहको एनसेलविरुद्धको रिट निवेदनमा आज (मंगलबार) सुनुवाइ शुरु भएको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासमा सुनुवाइ सुरु भएको … पूरा पढ्नुहोस् »

काठमाडौं विश्वविद्यालय र नेपाल प्रहरी अस्पतालबीच सहकार्य

काठमाडौं । काठमाडौं विश्वविद्यालय र नेपाल प्रहरीअस्पतालबीच चिकित्साशास्त्र अध्ययनमा सहकार्य गर्ने समझदारी भएको छ । विश्वविद्यालयको केन्द्रीय परिसर, धुलिखेलमा आयोजित एक कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा तथा नेपाल … पूरा पढ्नुहोस् »

नक्कली सवारी दर्ता किताब बनाउने पाँचवटा कारसहित पक्राउ

काठमाडौं । नक्कली सवारी दर्ता किताब बनाउने गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलान्चोकको तेमाल गाउँपालिका–८ का ४२ वर्षीय दिलबहादुर घिसिङ तामाङ र सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी … पूरा पढ्नुहोस् »