खोटाङमा सडक अवरुद्ध गर्ने पहिचानवादी पक्राउ

काठमाडौं । पूर्वमन्त्री गोपाल किराती लगायतको रिहाईको माग गर्दै यातायात बन्द गराउने आठ पहिचानवादी पक्राउ परेका छन् । आइतबार बिहान दिक्तेलको किरात चौकमा यातायात बन्द गराइरहेको बेला युगसन किरात, निर्मल … पूरा पढ्नुहोस् »

‘रेड नोटिस’ जारी भएका व्यक्तिलाई दुबईमा पक्राउ

काठमाडौं । सर्लाहीको जानकीनगरका कोमलराज उपाध्याय ठगी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका पक्राउ परेका छन् । एनसीबी अबुधाबीको समन्वयमा उनलाई संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईबाट पक्राउ गरिएको नेपाल प्रहरीले … पूरा पढ्नुहोस् »

लागुऔषध सहित दुईजना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध हतियार तथा लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पर्नेमा इलाम जिल्लाको इलाम नगरपालिका–९ बस्ने ४१ … पूरा पढ्नुहोस् »

सुर्तीजन्य पदार्थ रोक : महानगरको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आन्तरिम आदेश

काठमाडौं । उच्च अदालत, पाटनले सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ । श्रीराम टोवागो उद्योगले हालेको मुद्दामा उच्च अदालत, पाटनका न्यायाधीश … पूरा पढ्नुहोस् »

हतियार र खैरो हेरोइनसहित भक्तपुरबाट दुईजना पक्राउ

काठमाडौं । भक्तपुर, सुर्यविनायक न.पा.वडा नं. १० नलिन्चोक एरियामा अवैध हतियार तथा लागु औषधको ओसार – पसार तथा कारोवार हुदै छ भन्ने गोप्य सूचनाका आधारमा कार्यालयबाट खटिएको विशेष प्रहरीको टोलीले … पूरा पढ्नुहोस् »

रुसी सेनामा गएकालाई स्वदेश फर्काउन सरकारको पहल

काठमाडौँ । नेपाल प्रहरीले एक साताअघि नेपाली युवालाई प्रलोभन देखाएर अवैध रुपमा रुस पठाउने गिरोहका १२ जनालाई काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा लियो । युक्रेनसँगको युद्धमा होमिएको रुसको राष्ट्रिय सेनामा भर्ती … पूरा पढ्नुहोस् »

फिलिपिन्सले गर्‍यो १८० चिनियाँलाई देश निकाला

मनिला । फिलिपिन्सले राजधानी मनिलामा यौन बेचबिखन र अनलाइन घोटालाको आशङ्कामा छापा मारेर पक्राउ परेका एक सय ८० चिनियाँलाई बिहीबार देश निकाला गरेको अधिकारीहरूले बताएका छन् । अक्टोबरमा गरिएको कारबाहीका … पूरा पढ्नुहोस् »

हत्यारा सार्वजनिक नगरेसम्म शव नउठाउने अडान

काठमाडौं । चौध महिना अगाडि २०७९ असोज १९ गते बुधबार विजयादशमीका दिन ४३ वर्षीया मायादेवी शाक्यलाई विवाह भएको १४ महिनामै जीवनको अन्त्य होला भन्ने के थाहा थियो र ? सूर्यविनायक … पूरा पढ्नुहोस् »

१४ किलो सुन प्रकरणमा विमानस्थलका सरसफाइ सुपरभाइजर पक्राउ

काठमाडौं । १४ किलो सुन बरामत प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सरसफाइ सुपरभाइजर पक्राउ परेका छन् । मंसिर २१ गते विमानस्थलबाट बरामत गरिएको १४ किलो सुन प्रकरणमा उनको संलग्नता रहेको … पूरा पढ्नुहोस् »

एनसेल शेयर बिक्री प्रकरण : न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा

काठमाडौं । एनसेलको शेयर खरिद–बिक्री प्रकरणबारे परेको रिटमाथि आज (बिहीबार) सुनुवाइ हुने भएको छ । सुनुवाइका लागि रिटको पेशी न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा तोकिएको छ । बुधबार सुनुवाइका लागि … पूरा पढ्नुहोस् »