बुवाको हत्या आरोपमा छोरा पक्राउ

चितवन । आफ्नै बुवा ४१ वर्षीय रामशरण चेपाङको हत्या गरेको अभियोगमा ईच्छाकामना गाउँपालिका-३ चुम्लिङटार बस्ने २१ वर्षीय सुनिल चेपाङलाई प्रहरीले पक्राउ गरेको छ । सुनिलले सामान्य बादबिबाद हुँदा ढुङगाले प्रहार … पूरा पढ्नुहोस् »

गाजामा १८ हजार ४०० प्यालेस्टाइनीको मृत्यु

गाजा । इजरायल–हमासबीचको युद्धका कारण गाजामा मृत्यु हुने प्यालेस्टाइनीहरुको संख्या १८ हजार ४०० पुगेको छ । गत ७ अक्टोबरदेखि सुरु भएको हमास–इजरायल युद्धले गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या १८ हजार … पूरा पढ्नुहोस् »

भारतीय संसद् बैठक चलिरहेको बेला दुई अज्ञात व्यक्ति प्रवेश

एजेन्सी । भारतको लोकसभामा बुधबार संसदको कार्यवाही चलिरहेको बेला एक व्यक्तिले दर्शक ग्यालरीबाट हाम फालेको घटना सार्वजनिक भएको छ । भिडियोमा उक्त व्यक्ति सांसदको बेन्चमाथि उफ्रिँदै सभामुखको कुर्सीतर्फ सर्दै गरेको … पूरा पढ्नुहोस् »

अध्यागमन विभागका अधिकृत पक्राउ

काठमाडौं । अध्यागमन विभागका अधिकृत नक्कली कागजातका आधारमा भिजिट भिसामा विदेश पठाएको आरोपमा प्रहरीले नरवीर खड्कालाई पक्राउ गरेको छ । खड्कासँगै वायु सेवा निगमका कर्मचारी अविन्द्र यादवलाई पनि प्रहरीले पक्राउ … पूरा पढ्नुहोस् »

मुद्दा मिलाइदिने भनी ९९ लाख बढी ठगी गर्ने पक्राउ

काठमाडौँ । मुद्दा मिलाएर थुनामुक्त गराइदिने भनी ९९ लाख ७५ हजार रुपियाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एवम् … पूरा पढ्नुहोस् »

पाकिस्तानी सेनाको आधार शिविरमा आक्रमण, २३ जनाको मृत्यु

पाकिस्तान ।  पाकिस्तानी सेनाको आधार शिविरमा  मङ्गलबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ ।  आक्रमणको जिम्मेवारी पाकिस्तानी तालीवानले लिएको छ ।   परिचय नखुलाउने शर्तमा एकजना … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री कार्की सवार कारमाथि ढुङ्गा प्रहार

दमक। झापाको दमकमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार कारमाथि मुक्का र ढुङ्गा प्रहार भएको छ । दमक नगरपालिकाले सुरु गर्ने लागू औषधसम्बन्धी अभियानको उद्घाटनका लागि मङ्गलबार दिउँसो दमक आउने … पूरा पढ्नुहोस् »

अवैध हिरासहित एक जना भारतीय नागरिक प्रहरीको नियन्त्रणमा

काठमाडौं । दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट करिब ३ लाख २७ हजार ३ सय ३९ रूपैयाँ बराबरको अवैध हिरासहित काठमाडौं सुन्धारा बस्ने भारत पश्चिम बंगाल घर भएका ४४ वर्षीय संजय मैतीलाई गएराति … पूरा पढ्नुहोस् »

एमाले संकल्प यात्रा : अवरोध गर्न खोज्ने ८ पहिचानवादी पक्राउ

काठमाडौं । प्रहरीले विभिन्न कोशी प्रदेशका विभिन्न जिल्लाबाट ८ जना पहिचानवादीलाई पक्राउ गरेको छ । नेकपा एमालेको मध्यपहाडी क्षेत्र केन्द्रित संकल्प यात्रालाई अवरोध गर्न खोजेको भन्दै खोटाङ, ओखलढंगा लगायतका जिल्लाबाट … पूरा पढ्नुहोस् »

कैदी रिहाइको माग पूरा नगरेसम्म कुनै पनि इजरायली बन्धक नछोड्ने हमासको चेतावनी

गाजा पट्टी । हमासले कैदी रिहाइको माग पूरा नगरेसम्म कुनै पनि इजरायली बन्धकले उक्त क्षेत्र नछोड्ने चेतावनी दिएपछि इजरायलले सोमबार दक्षिणी गाजाको मुख्य शहरमा बमबारी गरेको छ । हमासले गत … पूरा पढ्नुहोस् »