एम्बुलेन्समार्फत चरेस ओसारपसार, चालक पक्राउ

कैलाली । धनगढीमा झण्डै तीन किलो चरेससहित एम्बुलेन्स चालक पक्राउ परेका छन् । प्रहरीले सोमबार बझाङको रायल स्वास्थ्य केन्द्रको एम्बुलेन्सका चालकलाई २ किलो ८ सय ग्राम चरेससहित पक्राउ गरेको हो … पूरा पढ्नुहोस् »

कोइरीलाई पक्राउ गर्न माग गर्दै पीडित परिवार काठमाडौंमा

काठमाडौं । निलम्बित प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न माग गर्दै मृतक सशस्त्र प्रहरीका असई थमन बिकको परिवार काठमाडौं आएको छ । मृतक असई थमन बिककी पत्नी शोभा … पूरा पढ्नुहोस् »

इजरायली तोपखाना पहिलोपटक गाजा क्षेत्रमा

तेल अवीव । इजरायली सेनाले गाजा क्षेत्रमा पहिलोपटक तोपखाना सञ्चालन गरेको छ । इजरायली भूमिमाथि आक्रमण भएपछि ‘डिफेन्स फोर्स आर्टीलरी’ गाजापट्टीभित्र तैनाथ गरिएको सेनाले जनाएको छ । पछिल्ला केही दिनहरूमा … पूरा पढ्नुहोस् »

रामधुनी – ७ का वडाध्यक्ष होटलमा महिलासंग अर्धनग्न पक्राउ

काठमाडौं । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष केशव गौतम होटलमा महिलासंग अर्धनग्न अंगसहित फेला परेपछि प्रहरीले पक्राउ गरेको छ । चतरालाईन स्थित शुभकामना होटलको कोठाभित्र स्थानीय महिलासँग … पूरा पढ्नुहोस् »

त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुनसहित २ जना विदेशी नागरिक पक्राउ परेका छन् । विमानस्थलको भन्सारबाट बाहिरिसकेको अवस्थामा प्रहरीको टोलीले उक्त परिणामको सुनसहित २ जना विदेशी नागरिकलाई … पूरा पढ्नुहोस् »

ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु

काठमाण्डौं । थानकोटमा ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएपछि स्थानीयले सडक अवरूद्ध पारेका छन्। शुक्रबार दिउँसो ३ बजे चन्द्रागिरी नगरपालिका ३ थानकोट खरिबोटमा कलंकीबाट नागढुंगा जाँदै गरेको बा ८८ … पूरा पढ्नुहोस् »

१४ किलो सुन प्रकरण : छानविन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बिहीबार राति विमानस्थलबाट पक्राउ परेको १४ किलो सुन प्रकरण छानविन गर्न समिति गठन गरेको छ । बिहीबार राति ११:४० बजे फ्लाई दुबईको उडान नं. … पूरा पढ्नुहोस् »

प्रहरीद्धारा नागढुंगाबाट दुई किलो सुन बरामद

काठमाडौं । प्रहरीले काठमाडौंको नागढुंगाबाट दुई किलो सुन बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका अनुसार शुक्रबार नागढुंगबाट दुई किलो सुन बरामद गरेको हो । काठमाडौं प्रहरीका अनुसार … पूरा पढ्नुहोस् »

विमानस्थलबाट १४ किलो सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित एक जना पक्राउ परेका छन् । बिहीबार राति फ्लाइ दुबईको एफजेट ५७३ उडान नम्बरको जहाजबाट काठमाडौं आएका ४५ वर्षीय चन्द्र घलेलाई प्रहरीले … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी : सन्दीप रायमाझीसहित ६ जना रिहा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ६ जना कारागारबाट रिहा भएका छन् । उच्च अदालत पाटनले तोकेको धरौटी बुझाउने ५ जना र साधारण ताखेरमा छाड्न आदेश भएका आशिष बुढाथोकी … पूरा पढ्नुहोस् »