शरणार्थी प्रकरण : पूर्वमन्त्री खाणको निवेदन मङ्सिर २८ मा सुनुवाइ हुने

काठमाडौँ । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथि यही मङ्सिर २८ गते सुनुवाइ हुने भएको छ । उक्त अदालतका न्यायाधीशद्वय प्रकाश … पूरा पढ्नुहोस् »

नेपाली युवाहरुलाई रुसी सेनामा पठाउने १२ जना सार्वजनिक

काठमाडौं । नेपाली युवालाई रुसी सेनामा पठाउने गिरोहका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार उनीहरुमध्ये ११ जना मंसिर १४ गते र एकजनालाई १८ गते पक्राउ परेका थिए … पूरा पढ्नुहोस् »

राजस्व छलि ल्याएका ३३ बोरा चिनी प्रहरीद्वारा नियन्त्रण

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित बिपी राजमार्गअन्तर्गत प्रहरी चेक पोष्टबाट आज बिहान राजस्व छलि ल्याएका ३३ बोरा चिनी नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले सवारी … पूरा पढ्नुहोस् »

न्यूरोडको सुन पसलमा छापा ,अनुमानित ७ किलो सुन बरामद

काठमाडौं । काठमाडौंको न्यूरोड स्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीले छापा मारेको छ । गएराति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्यूरोडस्थित ओम्पाल गोल्ड शप सँगैको कारखानामा छापा मारेको हो … पूरा पढ्नुहोस् »

औपचारिक माध्यमबाट विप्रेषण पठाउन प्रहरीको अनुरोध

काठमाडौं । नेपाल प्रहरीले विदेशमा कमाएको रकम औपचारिक माध्यमबाट पठाएर कानुनी कारबाहीबाट जोगिन वैदेशिक रोजगारीमा रहेका र स्वदेशमा विप्रेषण रकम प्राप्त गर्नेहरूलाई अनुरोध गरेको छ । वैदेशिक रोजगारीमा रहेका कतिपय … पूरा पढ्नुहोस् »

सुन तस्करी प्रकरण : उच्चस्तरीय समितिले राहुल महरालाई बयानका लागि बोलायो

काठमाडौं । सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारद्वारा गठित उच्चस्तरीय समितिले राहुल महरालाई बयानका लागि बोलाएको छ । विद्युतीय चुरोट (भेप) मा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको ९ किलो सुन … पूरा पढ्नुहोस् »

आगो बाली ताप्ने क्रममा आगलागी भई सिलिण्डर पड्किँदा सिन्धुपाल्चोकमा एक जनाको मृत्यु

सिन्धुपाल्चोक । आगो ताप्ने क्रममा काठले बारेको जस्तापाताको छानो भएको एकतले घरमा आगलागी हुँदा बाह्रबिसेमा एक जनाको मृत्यु भएको छ। मृत्युहुनेमा बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपाली रहेका … पूरा पढ्नुहोस् »

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहितका प्रमुख नेताहरुविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ । अदालतको सूचनामा उल्लेख भएअनुसार २०८० साल मंसिर १० गतेको आदेशअनुसार मुलुकी फौजदारी … पूरा पढ्नुहोस् »

रुसी सेनामा भर्ना भएका ६ नेपालीको मृत्यु ,युक्रेनको तर्फबाट पनि नेपाली लडेको खुलासा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालीहरू रुसी सेनामा मात्रै नभई युक्रेनको तर्फबाट पनि युद्ध लडिरहेको बताएका छन् । आज (सोमबार) दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पादकहरूसँग कुराकानी गर्दै … पूरा पढ्नुहोस् »

पोर्चुगल पठाईदिने भन्दै सात लाख ५० हजार ठगी गर्ने सुष्मा खड्का पक्राउ

काठमाडौं । बारा निजगढ न.पा वडा नं. ४ घर भई हाल तार्केश्वर नगरपालिका वडा नं. ८ बस्ने वर्ष ४३ की सुष्मा कुमारी खड्कालाई प्रहरीले पक्राउ गरेको छ । राजु शाहीलाई … पूरा पढ्नुहोस् »