इजरायलद्वारा गाजामा हवाई आक्रमण, दर्जनौँको मृत्यु

काठमाडौँ । हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले आइतबार युद्धग्रस्त गाजा पट्टीका विभिन्न क्षेत्रमा नयाँ हवाई आक्रमण गर्दा दर्जनौँको मृत्यु भएको बताएको छ । साथै सयौँ मानिस घाइते भएको बताएको छ । … पूरा पढ्नुहोस् »

अनलाइनमार्फत यौन व्यवसाय चलाउने पक्राउ

काठमाडौं । अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका नाइकेलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूमाथि काठमाडौं उपत्यकाको दरबारमार्ग, नयाँ बसपार्क, तिङ्लेङ्गाटार, बानेश्वरसहितका स्थानबाट सामाजिक सञ्जालको प्रयोग गरी यौन व्यवसाय सञ्चालन … पूरा पढ्नुहोस् »

नेपाल एयरलाइन्स डुबाउन लागेको भन्दै कर्मचारीले थाले कार्यकारी प्रमुखविरुद्ध धर्ना

काठमाडौं । नेपाल वायुसेवा निगमका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । कार्यकारी प्रमुख युवराज अधिकारीको बर्खास्तीको माग राख्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । एयरलाइन्स डुबाउन लागेको भन्दै कर्मचारीहरूले आइतबारदेखि गेटमै धर्ना … पूरा पढ्नुहोस् »

स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

लुम्बिनी । रूपन्देहीको लुम्बिनीमा स्कुल बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–४ महुवारी लुम्बिनी ककरहवा सडक खण्डमा आज बिहान … पूरा पढ्नुहोस् »

११ किलो सुन तस्करी प्रकरणमा ९ जना पुर्पक्षका लागि थुनामा

काठमाडौं । चीनबाट दोलखा हुँदै ११ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका नौ जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । तीनजनालाई भने धरौटीमा रिहा गर्न अदालतले आदेश दिएएको … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी थुनामै रहने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी थुनामै रहने भएका छन् । उच्च अदालत पाटनले रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको हो । न्यायाधीश … पूरा पढ्नुहोस् »

टोपबहादुरका छोरा सन्दीपलाई धरौटीमा छाड्ने आदेश

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका सन्दीप रायमाझी धरौटीमा रिहा हुने भएका छन् । शुक्रबार उच्च अदालत पाटनले रायमाझीलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । यस प्रकरणमा … पूरा पढ्नुहोस् »

नक्कली शरणार्थी प्रकरण – खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई छाड्न आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई छाड्न आदेश दिएको छ । उच्च अदालतले उनलाई १० लाख धरौटीमा छाड्न … पूरा पढ्नुहोस् »

वैदेशिक रोजगारीमा पठाईदिने भन्दै २३ लाख २५ हजार ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा माल्टा पठाईदिने भन्दै छ लाख आठ हजार ठगी गर्ने लक्ष्मी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । धादिङ त्रिपुरा सुन्दरी गा.पा वडा नं. १ घर भई हाल … पूरा पढ्नुहोस् »

भुटानी शरणार्थी प्रकरण : उच्च अदालत पाटनले भोलि आदेश सुनाउने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरूको पुनरावेदन निवेदनमाथि उच्च अदालत पाटनले सुनुवाइ सकेको छ । बिहीबार न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको इजलासले सुनुवाइ सकेको … पूरा पढ्नुहोस् »