रुसले इरानलाई सैन्य विमान दिने

तेहरान । इरानका उपप्रधानमन्त्री मेहदी फराहीले रुसले इरानलाई सैन्य विमान पठाउने प्रक्रिया अन्तिम तयारीमा पुगेको बताएका छन् । अर्धसरकारी तस्निम समाचार एजेन्सीसँगको कुराकानीमा उनले मुलुकको सशस्त्र बलहरूलाई रुसी सुखोई एसयु–३५ … पूरा पढ्नुहोस् »

श्रीमान श्रीमतीबीच झगडापछि उडिरहेको विमान आपतकालीन अवतरण

काठमाडौँ । थाइल्याण्डको जर्मनीको म्युनिखबाट बैंककका लागि उडेको लुफ्थान्साको विमान एलएच ७७२ को दिल्लीमा आपतकालीन अवतरण गरिएको थियो । विमानमा यात्रा गरिरहेका श्रीमान श्रीमतीबीच झगडा भएपछि विमानलाई दिल्लीमा आपतकालीन अवतरण … पूरा पढ्नुहोस् »

कैलालीमा कुटपिटबाट १ जनाको मृत्यु, ७ जना पक्राउ

काठमाडौं । कैलालीमा एक युवकमाथि कुटपिट गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । घोडाघोडी नगरपालिका–२ बस्ने २६ वर्षीय मोहन अधिकारीको कुटपिटबाट मृत्यु भएपछि लम्कीचुहा नगरपालिका–९ घोराघाट बस्ने २३ वर्षीय … पूरा पढ्नुहोस् »

हमासले गर्याे थप १२ बन्धक रिहा

काठमाडौं । युद्धविरामको ५ औं दिनमा, हमासले १० इजरायली र दुई थाई बन्धकहरूलाई रिहा गरेको छ । इजरायलले पनि ३० प्यालेस्टिनी बन्दीहरुलाई रिहा गरेको छ । तीमध्ये १५ महिला र … पूरा पढ्नुहोस् »

प्रहरीले भन्यो : अनलाइन ठगी बढ्यो, सामान किन्दा सचेत हुुनु

काठमाडौं । नेपाल प्रहरीले अनलाइनबाट सामान किन्दा सचेत हुन आग्रह गरेको छ । पछिल्लो समय सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई डेलिभरी नगराई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै प्रहरीले … पूरा पढ्नुहोस् »

गोसाइँकुण्डमा म्याद गुज्रेको खाद्य सामग्री बिक्री वितरण

रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा पुग्ने धार्मिक यात्रु तथा पर्यटकलाई गुणस्तरीय खाद्य सामग्री मात्र बिक्रीवितरण गर्न आग्रह गरिइएको छ । मूल्यसूची नदेखाउने र बीलविजक जारी नगर्ने ती क्षेत्रका केही होटललाई … पूरा पढ्नुहोस् »

सुत्केरीको मृत्युपछि आम्दा अस्पतालमा तनाव, आफन्तले कुटे डाक्टर

रूपन्देही । बुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा)मा सुत्केरीको मृत्यु भएपछि डाक्टरमाथि कुटपिट भएको छ । बिरामीका आफन्तको आक्रमणबाट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. राजेन्द्र बस्याल गम्भीर घाइते छन् … पूरा पढ्नुहोस् »

गौशालामा प्रदर्शन गर्न खोज्ने दुर्गा प्रसाईं समर्थक पक्राउ

काठमाडौँ । काठमाडौंको गौशालामा प्रदर्शन गर्न खोज्ने दुर्गा प्रसार्ईको अभियानका केही समर्थकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।प्रसाईंकाे राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई समर्थन गर्दै मंगलबार काठमाडौंको गौशाला … पूरा पढ्नुहोस् »

घुस रकमसहित प्रहरी नायब निरीक्षक पक्राउ

काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरस्थित ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउदलाई नियन्त्रणमा लिइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार … पूरा पढ्नुहोस् »

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्धारा एमसीसी विरूद्ध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)विरूद्ध प्रदर्शन गरेको छ । मंगलबार मध्यान्ह १२ बजे शान्ति बाटिकामा विरोध प्रदर्शन गरिएको हो । नेता सिपी … पूरा पढ्नुहोस् »