सांसद महेशकुमार महराको पसलबाट धनमाल चोरी

काठमाडौं । राष्ट्रिय सभाका सांसद महेशकुमार महराको पसलबाट धनमाल चोरी भएको छ । काठमाण्डौ महानगरपालिका घट्टेकुलोमा रहेको महराको पसलबाट केही धनमाल चोरी भएको प्रहरीले जनाएको हो । आज बिहान घट्टेकुलोमा … पूरा पढ्नुहोस् »

बालिका हत्या आरोपी रहिस खाँ जेल चलान

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकामा बलात्कारपछि बालिका हत्याका आरोपित एक व्यक्ति पूर्पक्षका लागि जेल चलान भएका छन् । चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरकी १५ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोप लागेका बाँके … पूरा पढ्नुहोस् »

नक्कली शरणार्थी प्रकरणमा बालकृष्णको बहस सकियो, टोपबहादुरको आज हुँदै

काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाएको अभियोगमा पूर्पक्षमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँडको तर्फबाट सोमबार उच्च अदालत पाटनमा बहस सकिएको छ । गत मंगलबारबाट निरन्तर सुनुवाइको … पूरा पढ्नुहोस् »

इजरायलले हमास आक्रमणमा भएका यौन हिंसाको अनुसन्धान गर्ने

तेल अहिव । इजरायली प्रहरीले फोरेन्सिक प्रमाण, भिडियो र साक्षीको गवाही र संदिग्ध व्यक्तिहरूको सोधपुछ प्रयोग गरी बलात्कारका घटनाहरू अभिलेखीकरण गर्ने भएकाे छ । गत अक्टोबर ७ मा इजरायलमा हमासको … पूरा पढ्नुहोस् »

गौशालामा दुर्गा प्रसाईं पक्ष र प्रहरीबीच झडप

काठमाडौं । काठमाडौंको गौशालामा दुर्गा प्रसाईं पक्ष र प्रहरीबीच झडप भएको छ । प्रदर्शनकारीहरूले गौशालास्थित सडकमा प्रदर्शन र ढुंगामुढा गरेपछि प्रहरीले बल प्रयोग छ । सोमबार दिउँसो गौशाला चोकमा प्रदर्शनको … पूरा पढ्नुहोस् »

फोहोरको थुप्रोमा दुई नवजात शिशुकाे शव भेटियो

काठमाडौं । सर्लाहीमा फोहोरको थुप्रोमा दुई शिशुको शव फेला परेको छ । मारेर फोहोरमा फालिएको अवस्थामा नवजात शिशुका दुईवटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। मलंगवा नगरपालिका–९ … पूरा पढ्नुहोस् »

भूकम्पले क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी सुत्केरीको मृत्यु

जाजरकोट । भूकम्पले घरमा क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । … पूरा पढ्नुहोस् »

निकुञ्जको सुरक्षा व्यवस्था थप चुस्त बनाउन निर्देशन

भरतपुर । तराई भू-परिधि क्षेत्रका राष्ट्रिय निकुञ्जको प्रभावकारी सुरक्षा व्यवस्थापन गर्नेबारे चितवनमा पाँच निकुञ्जको संयुक्त बैठक बसेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आइतबार आयोजना गरेको बैठकमा पाँच … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईं नेतृत्वको आन्दोलन आज गौशाला केन्द्रित हुने

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको आन्दोलन आज गौशाला केन्द्रित हुने भएको छ । प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ अभियानको पाँचौं दिन आज गौशाला केन्द्रित हुने भएको … पूरा पढ्नुहोस् »

अनलाईन मार्फत १ लाख ३५ हजार ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । सामाजिक संञ्जाल फेस बुकको प्रयोग गरी टर्किको नागरिक भएको बताउदै घडि, जुत्ता सुनका गरगहनाहरु, मेकअपको सामानहरु सहितको लगेज पठाएको भनि १ लाख ३५ हजार रकम विभिन्न व्यक्तीको नाममा … पूरा पढ्नुहोस् »