दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता भएको छ । गत शुक्रबार प्रसाईंलाई घरमै नजरबन्द राखेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता भएको हो ।राजतन्त्र … पूरा पढ्नुहोस् »

















