भोलि अत्यावश्यक अवस्थामा मात्र उपत्यकामा गाडी लिएर निस्कन ट्राफिक प्रहरीको अनुरोध

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले मंशिर –७ गते बिहीबार अत्यावश्यक अवस्थामा मात्र उपत्यकामा गाडी लिएर निस्कन आग्रह गरेको छ । ट्राफिक प्रहरीले बुधबार एक सुचना जारी गर्दै सर्वसाधारण सबैलाई … पूरा पढ्नुहोस् »

ललितपुर महानगरले किन्यो १०० मिटर टाढा पानी फाल्ने २ वटा दमकल

काठमाडौं । ललितपुर महानगरपालिकामा अत्याधुनिक दुई वटा दमकल थपिएका छन् । ललितपुर महानगरले एक सय मिटर भन्दा धेरै टाढासम्म पानीको फोहोर फाल्न सक्ने डबल क्याबिनको दुई वटा दमकल बुधबारदेखि सञ्चालनमा … पूरा पढ्नुहोस् »

बन्धक रिहा गर्ने सर्तमा आक्रमण रोक्न इजरायल सहमत

दोहा । इजराइल र हमासले गाजामा ५० बन्धकलाई रिहा गर्ने बदलामा चार दिनको मानवीय विराममा सहमति जनाएको कतारले बुधबार पुष्टि गरेको छ । “मानवीय विरामको सुरुआती समय अर्को २४ घन्टाभित्र … पूरा पढ्नुहोस् »

प्रसाईँको कार्यक्रममा सहभागी हुन आएका समर्थकहरू मध्यराति लखेटिए

काठमाडौं । मंसिर ७ गते दुर्गा प्रसाईँको प्रदर्शन कार्यक्रममा सहभागी हुन काठमाडौं बाहिरबाट आएका समर्थकहरू मध्यराति लखेटिएका छन् । इटहरीदेखि काठमाडौँ आएका प्रसाईँ समर्थक मंगलबार राति चाबहिलस्थित एक पार्टी प्यालेसमा … पूरा पढ्नुहोस् »

भिपिएन प्रयोग गरेर टिकटक नचलाउन प्रहरीको अनुरोध

काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको टिकटक चलाउनका लागि प्रयोग भइरहेको भिपिएन र डिएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ । यसबाट प्रयोगकर्ताका गोप्य र महत्त्वपूर्ण … पूरा पढ्नुहोस् »

माइतीघरमा निषेधाज्ञाविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता स्वागत नेपालले बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुने … पूरा पढ्नुहोस् »

हमासका नेताले भने– इजरायलसँग सम्झौताको नजिक छौं

काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमास र इजरायलका अधिकारी सम्झौताको नजिक रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ । दुवै पक्षलाई वार्तामा ल्याउन कतारले मध्यस्थताको प्रयास गरिरहेको छ । हमासका नेता … पूरा पढ्नुहोस् »

बन्धक मुक्त गर्न हमास सहमतिनजिक पुगेको छ : बाइडेन

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले इजरायली बन्धकलाई हमासको कब्जाबाट मुक्त गर्ने विषयमा दुवै पक्ष सहमतिनजिक पुगेको बताएका छन् । इजरायलले गाजामा जारी आक्रमण रोक्ने र हमासले बन्धकलाई मुक्त गर्नेबारे … पूरा पढ्नुहोस् »

रसुवागढी नाकामा प्रहरीको विशेष निगरानी

रसुवा । रसुवागढी नाकाबाट सुन तस्करी हुन थालेपछि प्रहरीले विशेष निगरानी बढाएको छ । तस्करले गहना बनाइ सुन ल्याउन थालेपछि प्रहरीले सुक्ष्म निगरानी बढाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख … पूरा पढ्नुहोस् »

नक्कली शरणार्थी प्रकरण – टोपबहादुर सहितको मुद्दामा आजदेखि उच्च अदालतमा सुनुवाइ हुँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दाको मुद्दामा आजदेखि उच्च अदालत पाटनमा सुनुवाइ हुनेभएको छ । थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध पूर्वमन्त्रीद्वय बालकृष्ण खाण, टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे लगायत १६ … पूरा पढ्नुहोस् »