माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा

काठमाडौं । माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म निषेधित … पूरा पढ्नुहोस् »

टिकटक प्रतिबन्धको विरुद्धमा सर्वोच्चमा थप एक रिट दर्ता

काठमाडौं । नेपाल सरकारले नेपालमा लगाएको टिकटक प्रतिबन्धको विरुद्धमा थप एक रिट सर्वोच्चमा दर्ता भएको छ । .सोमबार अधिवक्ता जगन्नाथ दुलालले टिकटक प्रतिबन्ध लगाएको सरकारकाे विरुद्धमा रिट दायर गरेका हन् … पूरा पढ्नुहोस् »

चितवनमा पाटेबाघ मृत फेला

भरतपुर । चितवनमा पाटेबाघ मृत फेला परेको छ । भरतपुर महानगरपालिका–२७ स्थित चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत हरियाली सामुदायिक वनमा आज बिहान बाघ मृत फेला परेको हो । अन्दाजी छ–सात … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसले डकर्मी सहितको २५ टोली प्रभावित क्षेत्र पठाउने

काठमाडौं । नेपाली कांग्रेसले भूकम्प पीडितका लागि टहरा बनाउन इन्जिनियर र डकर्मी सहितको टोली प्रभावित क्षेत्र पठाउने निर्णय गरेको छ । सोमबार बिहान धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकले टहरा बनाउन … पूरा पढ्नुहोस् »

हराएका ४० लाख बराबरका सामान प्रहरीद्वारा हस्तान्तरण

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले साउनयता विभिन्न सवारीसाधनमा छुटेका रु ४० लाखभन्दा बढीका सामान खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाएको छ । साउनदेखि हालसम्म एक सय ३३ जनाले गाडीमा … पूरा पढ्नुहोस् »

रुकुमपश्चिममा जीप दुर्घनामा परी गम्भीर घाइते भएका दुई जनाको मृत्यु

रुकुमपश्चिम । रुकुमपश्चिममा जीप दुर्घनामा परी गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सात वर्षीय … पूरा पढ्नुहोस् »

कञ्चनपुरमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु

महेन्द्रनगर । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कञ्चनपुरको महेन्द्रनगर–भाषीखण्डमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भाषीमा सु प प्र ०२००४१ प २७०० नम्बरको … पूरा पढ्नुहोस् »

ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि–१ लोहकन्थली चोकका बिहिवार साँझ ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । जडिबुटिबाट भक्तपुरतर्फ आउदै गरेको ना ७ ख. ४७७४ नम्बरको तेल बोक्ने ट्यांकरले … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषदको निर्णय टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा पुग्यो रिट

काठमाडौं । टिकटकलाई प्रतिबन्ध लगाउने मन्त्रिपरिषदको निर्णयलाई बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ । अधिवक्ता दिनेश त्रिपाठी शुक्रबार रिट लिएर सर्वोच्च अदालत गएका हुन् । उनको रिट … पूरा पढ्नुहोस् »

उपत्यका प्रहरीको तिहारमा १४ जुवा ‘अपरेसन’, ३५ लाख बरामद

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाबाट प्रहरीले यो वर्षको तिहार अवधिमा मात्र जुवातास खेल्ने १३३ जनालाई पक्राउ गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ … पूरा पढ्नुहोस् »