नेपाल प्रहरी श्रीमती संघद्वारा भूकम्पपीडितलाई सहयोग

काठमाडौँ । नेपाल प्रहरी श्रीमती सङ्घले भूकम्पपीडितका लागि ५ लाख ५५ हजार ५ सय ५५ सहयोग गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सङ्घकी अध्यक्ष लक्ष्मी … पूरा पढ्नुहोस् »

श्रीमान्–श्रीमती मृत फेला

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–१ बिनबारीमा एक दम्पती आफ्नै घरमा मृत फेला परेका छन् । बिनबारीका २६ वर्षीय श्यामकुमार राना र उनकी पत्नी २५ वर्षीया पुष्पा राना घरभित्र झुण्डिएको अवस्थामा … पूरा पढ्नुहोस् »

उपरथी पाण्डेको राजीनामा स्वीकृत

काठमाडौं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । नेपाली सेनाको मुख्यालयले शुक्रबार पाण्डेको राजीनामा स्वीकृत गरेर यसबारे जानकारी रक्षा मन्त्रालयलाई पठाएको सेनाका प्रवक्ता कृष्णप्रसाद … पूरा पढ्नुहोस् »

बहुमूल्य सामान बोकेर भिडभाडमा नजान उपत्यका प्रहरीको अनुरोध

काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले बहुमूल्य सामान बोकेर भिडभाडमा जाने गल्ती नगर्न अनुरोध गरेको छ । उपत्यका प्रहरीले यसरी जाँदा चोरीको सम्भावना अधिक हुने भएकाले विशेष ख्याल गर्न पनि … पूरा पढ्नुहोस् »

तिहार, तथा छठ पर्वमा पटाका विस्फोटक पदार्थको प्रयोग नगर्न प्रहरीको आग्रह

काठमाडौं । नेपाल प्रहरीले दशैं तिहार, छठ लगायतका पर्वमा पटाका, भुइँचम्पा र आतसबाजीजस्ता विस्फोटक पदार्थको प्रयोग नगर्न आग्रह गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै प्रहरीले यस्ता विस्फोटक पदार्थको … पूरा पढ्नुहोस् »

युट्युवर मनोज मानव प्रहरीको नियन्त्रणमा

काठमाडौं । युट्युवर मनोज मानव (मनोजकुमार महतो) प्रहरीको नियन्त्रणमा परेका छन् । साइबर ब्युरोका अनुसार उनलाई विभिन्न व्यक्तिको चरित्र हत्या गरेको आरोपमा पक्राउ गरिएको हो । स्टार अनलाइन’ टिभीका सञ्चालक … पूरा पढ्नुहोस् »

चौधरीविरुद्धको रिट स्थगितको सूचीमा

काठमाडौँ । रेशमलाल चौधरीविरुद्धको रिट स्थगितको सूचीमा परेको छ । न्यायाधीशको अभावका कारण चौधरीको बिहीबारको पेशीमा स्थगितमा परेको हो । सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार रिट निवेदनको समूह नै … पूरा पढ्नुहोस् »

ट्रकको ठक्करबाट युवकको घटनास्थलमै मृत्यु

बाँके । बाँकेको कोहलपुरमा ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । कोहलपुरस्थित कृषि चोकमा गएराति ट्रकले ठक्कर दिँदा जाजरकोटको छेडागाड नगरपाालिका–११ का ३१ वर्षीय गोरख चुदाराको मृत्यु भएको … पूरा पढ्नुहोस् »

काठमाडौँमा माओवादी केन्द्रका नेता जनक बर्तौलामाथि आक्रमण

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा माओवादी केन्द्रका नेता जनक बर्तौलामाथि आक्रमण भएको छ । २२–२३ वर्षका युवकले उनलाई आइपेक्स मल नजिकै रड प्रहार गरेका हुन् । रड प्रहार गरेर आक्रमणकारी … पूरा पढ्नुहोस् »

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ

चितवन । चितवन राष्ट्रिय निकुञ्जले चाडपर्वका समयमा चोरीसिकोरी हुनसक्ने जनाउँदै सुरक्षा व्यवस्थामा कडा गरेको छ । चाडपर्वका समयमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताए … पूरा पढ्नुहोस् »