‘चितवनमा चिनीको अभाव छैन’

चितवन । तिहार नजिकिँदै जाँदा चितवन जिल्लामा चिनीको अभाव हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले गोदामहरुमा अनुगमन गरेको छ । गृहमन्त्रालयको परिपत्र अनुसार कार्यालयले बजारमा रहेका ठूला व्यवसायीको गोदाममा अनुगमन … पूरा पढ्नुहोस् »

आरती साह मृत्यु प्रकरण : एसपी खड्का हेडक्वार्टर तानिए

काठमाडौं । धनुषाकी आरती साह मृत्यु प्रकरणमा शाहको परिवारमाथि कुटपिट गरेको आरोप लागेका धनुषाका एसपी विश्वराज खड्का प्रहरी प्रधान कार्यालय नक्साल तानिएका छन् । गृह मन्त्रालयको निर्देशनपछि प्रहरी प्रधान कार्यालय … पूरा पढ्नुहोस् »

इजरायली सेनाले चारैतिरबाट गाजालाई घेर्‍यो, हमासको आउट पोस्ट कब्जा

काठमाडौँ । हमासविरुद्धको कारबाही तीव्र बनाएको इजरायली सेनाले गाजा क्षेत्रलाई चारैतिरबाट घेरेको छ । इजरायली सेनाका अनुसार गयराति गाजा क्षेत्रमा हमासको आउट पोस्टमा कब्जा भएको छ । इजरायली सेनाले आफ्नो … पूरा पढ्नुहोस् »

पाटन अस्पताल : बिरामीको मृत्युकाे कारण पत्ता लगाउन परिक्षणमा औषधि

काठमाडौं । पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट औषधि दिएको केही समयपछि विरामीको मृत्यु भएको छ । शनिबार नर्सहरुले विरामी भएर अस्पताल भर्ना भएका दुई जना विरामीको मृत्यु भएको … पूरा पढ्नुहोस् »

सोल्टीमोडमा सेनाका लेस नायक मृत भेटिए

काठमाण्डौं । शनिबार बिहान सवा ६ बजे काठमाडौं महानगरपालिका वडा नम्बर १३ सोल्टीमोडस्थित दरबार बैंक्वेट अगाडि सडकपेटीमा लेस नायक मृत फेला परेका हुन्। चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ घर भई … पूरा पढ्नुहोस् »

पाइलट कुटाकुट प्रकरण: रामेछाप विमानस्थलका प्रमुख निलम्बित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछापस्थित मन्थली विमानस्थलका प्रमुखलाई निलम्बन गरेको छ । दुई पाइलटबीच विमानस्थलमै कुटाकुट भएपछि प्राधिकरणले विमानस्थलका प्रमुख अशोक थापालाई निलम्बन गरेको हो । घटनाका विषयमा … पूरा पढ्नुहोस् »

रामेछापमा विमानस्थलमै झगडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित

रामेछाप । रामेछापको मन्थलीस्थित विमानस्थलभित्र एकआपसमा कुटाकुट गर्ने २ पाइलटको लाइसेन्स निलम्बन भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले झगडा गर्ने पाइलटहरु क्याप्टेन सन्तोष साह र सञ्जिव श्रेष्ठको लाइसेन्स … पूरा पढ्नुहोस् »

हमासको कब्जाबाट बिपिनलाई छुटाउन कुटनीतिक पहल पुगेन : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्यालेस्टाइनी अतिबादी समुह हमासको कब्जामा रहेका बिपिन जोशीलाइ छुटाउन कुटनीतिक पहलकदमी नपुगेको बताएका छन् । सामाजिक सञ्जालमार्फत हमाशका कब्जामा रहेका जोशीलाई छुटाउनका लागि … पूरा पढ्नुहोस् »

रिगलको कैद मिनाहा गर्ने निर्णय यस्तो छ सर्वोच्चको फैसला ( हेर्नूहोस् पूर्णपाठ )

काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्ने निर्णय बदर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा। कुमार चुडालको इजलासले संविधान … पूरा पढ्नुहोस् »

रिहा भएका योगराज ढकाल ‘रिगल’ पक्राउ

काठमाडौं । सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै प्रहरीले योगराज ढकाल ‘रिगल’लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालय … पूरा पढ्नुहोस् »