रिगललाई कैदमाफी दिने राष्ट्रपतिको निर्णय बदर, पक्राउ गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई सरकारले दिएको कैद माफी उल्टाइदिएको छ । यसका साथै सर्वोच्चले रिगललाई तत्काल पक्राउ गरी बाँकी ११ वर्ष ११ महिना ५ दिन कैद भुक्तान … पूरा पढ्नुहोस् »

जुवातास खेल्दा पक्राउ परेका इकु ,गजित बिष्ट चक्र बमसहित ९ जना धरौटीमा रिहा

काठमाडौं । जुवातास खेलेको आरोपमा पक्राउ परेका कलाकारहरु इकु, गजित विष्ट, गम्भीर विष्ट, शंकर आचार्य, चक्र बमसहित ९ जना धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालयको आदेशपछि १५(१५ हजार … पूरा पढ्नुहोस् »

थाइल्यान्ड र हमासबीच २२ थाई बन्धकबारे प्रत्यक्ष वार्ता

बैङ्कक । थाई अधिकारीहरूले प्यालेस्टिनी आतङ्कवादी समूहद्वारा इजराइल हमलामा बन्धक बनाइएका २२ थाईको अवस्थाका बारेमा गत साता इरानमा हमाससँग प्रत्यक्ष वार्ता गरेको थाई प्रतिनिधिमण्डलका प्रमुखले बताउए छ । वार्ताकारहरूले गत … पूरा पढ्नुहोस् »

उपत्यकामा एक सातामा १२ हजार चालकलाई कारबाही

काठमाडौं । ट्राफिक नियम उल्लङ्घनविरुद्ध काठमाडौं उपत्यकामा कारबाही अभियान तिब्र पारिएको छ । प्रहरीले एक सातामै उपत्यकाका विभिन्न क्षेत्रबाट १२ हजार सात सय ११ चालकमाथि कारबाही गरेको छ । काठमाडौं … पूरा पढ्नुहोस् »

रिगल ढकालसम्बन्धी मुद्दामा अदालतले बिहीबार निर्णय सुनाउने

काठमाडौं । संविधान दिवसको दिन कैद सजाय मिनाहा भएर रिहा भएका रिगल ढकालसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले बिहीबार निर्णय सुनाउने भएको छ । प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपना प्रधान मल्ल र … पूरा पढ्नुहोस् »

गोठाटारमा लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलायो

काठमाडौं । काठमाडौंको गोठाटारमा प्रहरीले गोली चलाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारत घर भएका मोहम्मद करिममाथि गोली चलाएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र … पूरा पढ्नुहोस् »

केही विदेशी नागरिकलाई छिट्टै रिहा गर्छौं- हमास

काठमाडौँ । हमासको सशस्त्र शाखा आगामी दिनमा बन्धक बनाएका थप विदेशी नागरिकलाई रिहा गर्ने जानकारी दिएको छ । हमासको कासिम ब्रिगेडका प्रवक्ता अबु ओबैदाले आगामी दिनमा केहि बन्धकलाई रिहा गर्ने … पूरा पढ्नुहोस् »

उत्तरी गाजाको शरणार्थी शिविरमा इजरायलको भिषण आक्रमण

गाजा । इजरायलले उत्तरी गाजामा रहेको सबैभन्दा ठूलो जबलिया शरणार्थी शिविरलाई निशाना बनाएको छ । इजरायली सेनाले यस हमलामा हमासका वरिष्ठ कमाण्डर इब्राहिम बियारीसहित ५० लडाकू मारिएको दाबी गरेको छ … पूरा पढ्नुहोस् »

महासचिव गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका एक प्रहरी निरीक्षकको लेक लागेर मृत्यु

पोखरा । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका एक जना प्रहरी सहायक निरीक्षक टिकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ । असही ढुंगाना गुटरेसको सुरक्षाका … पूरा पढ्नुहोस् »

एनआरएनएका अध्यक्ष आरके शर्मासहितका अभियन्ताहरुमाथि कुटपिट

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्मासहितका अभियन्ताहरुमाथि कुटपिट भएको छ । संघको बालुवाटारस्थित कार्यालयमै शर्मालगायतमाथि कुटपिट भएको हो । संघका अध्यक्ष आरके शर्माले कार्यालयमा जाँदा त्यहाँ … पूरा पढ्नुहोस् »