कुलेखानी प्रथम जलविद्युत् आयोजनाको जलाशयको ढोका बन्द गरिए

काठमाडौँ । कुलेखानी प्रथम जलविद्युत् आयोजनाको जलाशय (इन्द्रसरोवर ताल) को ढोका बन्द गरिएको छ । जलाशयमा क्षमताभन्दा बढी पानी भरिएपछि बाँधको सुरक्षाका लागि शनिबार बिहान आयोजनाको दुई ढोका खोलेर पानी … पूरा पढ्नुहोस् »

पूर्वी पहाडका तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध

काठमान्डौँ। पहिरोले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति भएपछि पूर्वी पहाडका तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । पहिरोले काबेली करिडोर एक सय ३२ केभी प्रसारण लाइनको इलामको महामाईमा … पूरा पढ्नुहोस् »

सबैभन्दा धेरै क्षति बागमती प्रदेशका जिल्लाहरूमा : गृह मन्त्रालय

काठमाडौँ । पछिल्लो २४ घण्टामा भएको लगातारको वर्षा र बाढीले ठुलो जनधनको क्षति गरेको छ । बाढी र पहिरोको प्रकोपबाट कोशी, बागमती र मधेस प्रदेशमा गरी अहिलेसम्म कूल ६६ जनाले … पूरा पढ्नुहोस् »

सूचना पाएको पाँच मिनेटभित्र प्रहरी घटनास्थलमा

काठमाडौं । काठमाडौं प्रहरीले चाडपर्वलक्षित दसैँ, तिहार र छठ पर्वमा हुनसक्ने अपराधका घटना रोक्न सुरक्षा योजना सार्वजनिक गरेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले शुक्रबार पत्रकार सम्मेलन गर्दै … पूरा पढ्नुहोस् »

चाडपर्व लक्षित विशेष अनुगमन

काठमाडौं । सरकारले चाडपर्वको समयमा उपभोक्तालाई ठगिन नदिन चाडपर्व लक्षित झण्डै ५० वटा अनुगमन टोली बजारमा परिचालन गरेको छ । चाडपर्वको समयमा अत्याधिक भिडभाड हुन्छ । यस्तो बेलामा विभिन्न वस्तुको … पूरा पढ्नुहोस् »

लेबनानमा इजरायलको हवाई हमलापछि भारतद्वारा आफ्ना नागरिकका लागि एड्भाइजरी जारी

काठमाडौँ । भारतले लेबनानमा हिजबुल्लाह लक्ष्यहरूमा इजरायलको हवाई हमला पछि आफ्ना नागरिकका लागि एड्भाइजरी जारी गरेको छ । लेबनानको बेरुतस्थित भारतीय दूतावासले एडभाइजरी जारी गर्दै भारतीय नागरिकहरूलाई लेबनान यात्रा नगर्न … पूरा पढ्नुहोस् »

ढोरपाटन– सिकार र पर्या–पर्यटनको आधार

म्याग्दी । ढोरपाटन सिकार आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको छ । एक हजार ३२५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको ६० प्रतिशत पूर्वी रुकुम, २६ प्रतिशत बागलुङ … पूरा पढ्नुहोस् »

सर्लाहीमा गोली हानेर श्रीमतीको हत्या

काठमाडौं । सर्लाहीको हरिपुर्वा नगरपालिका ५ मा गोली चल्दा एक महिलाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् । गोली हान्ने व्यक्तिको नाम भने प्रहरीले खुलाएको छैन । … पूरा पढ्नुहोस् »

नेपाल प्रहरीमा ३० वर्षे सेवा हद हटाउन माग गरिएको रिट फिर्ता

काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा हद हटाउन माग गर्दै दायर गरिएको रिट फिर्ता भएको छ । नेपाल प्रहरीका एसएसपी जीवनकुमार श्रेष्ठसहित २१ प्रहरी अधिकृतले दायर गरेको रिट रिटकर्तामध्येका … पूरा पढ्नुहोस् »

पर्वतमा आफ्नो गाउँ फर्केर आउँनेलाई ६ महिनाको खाद्यान्न सहित एक लाख दिने

पर्वत । आफू बसेको गाउँठाउँ छाडी अन्यत्र गएकाहरू पुरानै स्थानमा फर्किएमा महाशिला गाउँपालिकाले एक लाख रुपैयाँ अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्नको खर्च प्रदान गर्ने भएको छ । गाउँलेहरू बसाइँ … पूरा पढ्नुहोस् »