काठमाडौं महानगर क्षेत्रभित्रका खुद्रा बिक्रेतालाई बालेनको ४ बुँदे निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आफ्नो क्षेत्रभित्रका खुद्रा तथा थोक बिक्रेतालाई ४ बुँदे निर्देशन दिएका छन् । मेयर बालेनले पसलको अग्रभागमा सबैले देख्ने गरी मूल्य सूची … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्रीद्वारा नेपाली युवा विपीन जोशीको रिहाइका लागि सहगोग गरिदिन विश्व समुदायसँग आग्रह

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको सकुशल रिहाइका लागि सहगोग गरिदिन विश्व समुदायसँग आग्रह गरेकी छन्। … पूरा पढ्नुहोस् »

असोज ११ देखि २२ सम्म जावलाखेलमा दशैँ महोत्सव हुँदै

काठमाडौं । दशैँको अवसर पारेर ललितपुरको जावलाखेल स्थित जावलाखेल फुटबल मैदानमा दशैं महोत्सव हुने भएको छ । विगत ११ वर्ष देखि नेपालको विभिन्न स्थानहरुमा मेला महोत्सव गर्दै औधोगिक शान्ती नेपाल … पूरा पढ्नुहोस् »

आमाको किरिया बसेका व्यक्ति बलात्कार आरोपमा पक्राउ

धनगढी । डोटीमा आमाको किरिया बसेका एक जना व्यक्ति बलात्कार आरोपमा पक्राउ परेका छन् । आर्दश गाउँपालिका–६ का ३८ वर्षीय लाल रैकाललाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय … पूरा पढ्नुहोस् »

रविविरुद्ध पक्राउ पुर्जी जारी,सुरक्षा व्यवस्थामा कडाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको बुझिएको छ । जिल्ला अदालत, पोखराका न्यायाधीश कृष्णजंग शाहको इजलासबाट सहकारीमा मुछिएका लामिछानेलाई पक्राउ पुर्जी जारी … पूरा पढ्नुहोस् »

सहकारी छानबिन प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको प्रहरी प्रधान कार्यालयलाई निर्देशन

काठमाण्डौं । सहकारी संस्थाको बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ। गृहमन्त्री रमेश लेखकले प्रहरी प्रधान कार्यालयलाई प्रतिवेदन … पूरा पढ्नुहोस् »

विश्व पर्यटन दिवसमा बन्दीपुरमा सडक खाना महोत्सव

काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । पर्यटन दिवसका अवसरमा यही असोज ११ गते बन्दीपुरमा सडक खाना महोत्सवका साथै विविध … पूरा पढ्नुहोस् »

अपाङ्गता भएकाहरूलाई घरमै नागरिकता

काठमाडौं । जिल्ला प्रशासन कार्यालय तेह्रथुमले अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने गरेको छ । अपाङ्गता भएका, नागरिकता लिन कार्यालयसम्म आउन नसक्नेहरूको सहजताका लागि घरमै गएर नागरिकता प्रदान … पूरा पढ्नुहोस् »

पर्यटक बढेपछि होटल व्यवसायमा लगानी थपिँदै

राँझा (बाँके)। बाँकेको पर्यटकीय क्षेत्र गाभर क्षेत्रमा पर्यटक बढेपछि होटल व्यवसायमा लगानी थपिँदै गएको छ । गाभर क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत लक्षित गरि यहाँ सञ्चालित सामुदायिक … पूरा पढ्नुहोस् »

सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल

लमजुङ । बर्खायाम प्रारम्भ भएसँगै सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल सुरु भएको छ । खुम्बुपछिको आकर्षक यो पदामार्गमा दैनिक एक सय ५० पर्यटक आउन थालेका छन् । धारापानीस्थित अन्नपूर्ण संरक्षण … पूरा पढ्नुहोस् »