ग्वार्कोको गेष्ट हाउसमा युवतीको मृत्यु

काठमाडौं । ललितपुर महानगरपालिका ७ ग्वार्कोस्थित सनलाइट गेष्ट हाउसमा शुक्रबार विहान अचेत अवस्थामा फेला परेकी युवतीको बी एण्ड बी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । युवती गोदावरी … पूरा पढ्नुहोस् »

म्याग्दीका पाँचवटा रणनीतिक सडकमा कालोपत्र

म्याग्दी । पछिल्लो एक वर्षको अवधीमा म्याग्दीका पाँचवटा रणनीतिक महत्वका सडकमा कालोपत्र र ढलान भएको छ। संघीय आयोजनाअन्तर्गत प्रदेश र स्थानीय सरकारले गत आर्थिक वर्षमा ३९.४४५ किलोमिटर सडक स्तरोन्नति गरेका … पूरा पढ्नुहोस् »

पाइलट शाक्यको स्वास्थ्य अवस्था खतरामुक्त

काठमाडौं । सौर्य एयरलाइन्स विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ । बुधबार पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । दुई चालक … पूरा पढ्नुहोस् »

मेनपावर व्यवसायी एक होटेलमा मृत भेटिए

विराटनगर । एक जना मेनपावर व्यवसायी सुनसरीको इनरुवा नगरपालिका ६ घर भएका २८ वर्षीया राजीव फुयाँल आज बिहान विराटनगर ११ नयाँ गुद्री अगाडिको होटेलमा मृत भेटिएका छन् । होटेलको १०८ … पूरा पढ्नुहोस् »

सौर्य एयरलाइन्सको विमान दुर्घटना ग्रस्त ,१८ जनाको मृत्यु , एकको उद्धार

काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले १८ जनाको मृत्यु भएको पुष्टि गरे । विमान दुर्घटनामा घाइते भएका चालक … पूरा पढ्नुहोस् »

अपडेट- विमानमा १९ जना यात्रु, विमान टुक्रा टुक्रा

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । आज बिहान सवा ११ बजेतिर दुर्घटना भएको उक्त विमानमा १९ जना … पूरा पढ्नुहोस् »

भुक्तानी नपाएपछि दूध उत्पादक किसान निरुत्साहित

नारायणगढ । दूध उत्पादक किसानहरूले दूध उत्पादन गर्न छाडेका छन् । विगत छ महिनादेखि दूधको भुक्तानी नपाएका किसान उत्पादन वृद्धि हुने समयमासमेत उत्पादन वृद्धिमा ध्यान दिन छाडेका हुन् । चितवन … पूरा पढ्नुहोस् »

त्रिशूलीमै बग्यो जितेन्द्रको सपना

सर्लाही । गत असार २८ गते बिहान भरतपुर महानगरपालिका–२८, नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरो खस्दा दुईवटा बसमा सवार ६५ बढी यात्रुले अकालमै ज्यान गुमाउनुपर्‍यो । नदीमा बससँगै धेरैकोे जीवनमा केही गर्ने … पूरा पढ्नुहोस् »

सांग्रिला होटलका अध्यक्ष पाण्डेको निधन

काठमाडौं । पाँचतारे सांग्रिला होटलका अध्यक्ष श्यामबहादुर पाण्डेको ८८ वर्षको उमेरमा सोमबार ग्रान्डी अस्पतालमा निधन भएको छ । लामो समयदेखि बिरामी रहेका पाण्डेको आज सोमबार बिहान निधन भएको पारिवारिक स्रोतले … पूरा पढ्नुहोस् »

बाइडेन् राष्ट्रपतिका लागि पनि सक्षम थिएनन् -ट्रम्प

काठमाडौँ । राष्ट्रपति जो बाइडेनले उम्मेदवारी फिर्ता लिएपछि रिपब्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले उनी सक्षम उम्मेदवार नभएको प्रतिक्रिया व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा ट्रम्पले बाइडेन राष्ट्रपतिको उम्मेद्वार … पूरा पढ्नुहोस् »