झाडी फाँडेर चिया रोप्दै काठेखोला गाउँपालिका

बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाले खेर गइरहेका वनक्षेत्र लगायतका झाडी फाँडेर चियाखेती सुरु गरेको छ । यसैवर्षमात्र थामानेटामा तीन रोपनी क्षेत्रफलमा चियाका बेर्ना रोपिएको छ । थामानेटासहित पालिकाले रेश र … पूरा पढ्नुहोस् »

वैदेशिक रोजगारीमा क्रोएशिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं। वैदेशिक रोजगारमा क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२ सानेपा बस्ने रौतहट माधवनारायण नगरपालिका-३ घर भएका २७ वर्षीय चन्दन कुमार जैसवाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  आकर्षक तलबको … पूरा पढ्नुहोस् »

मुग्लिन-काठमाडौं सडकखण्डमा लेदोसहितको पहिरो

काठमाडौँ । पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना-३ फिस्लिङमा सोमबार बिहान लेदोसहितको पहिरो खसेको छ ।   पृथ्वीराजमार्गअन्तर्गत चितवनको फिस्लिङमा पहिरो खस्दा मुग्लिन-काठमाडौं सडकखण्ड अवरुद्ध भएको हो ।  बिहान ५ बजे खसेको पहिरोका कारण … पूरा पढ्नुहोस् »

आज गुरुपूर्णिमा, गुरुजनप्रति सम्मान भाव प्रकट गरी मनाइँदै

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ। ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश … पूरा पढ्नुहोस् »

गत आर्थिक वर्ष कोशीमा हात्तीको आक्रमणबाट १० को मृत्यु

झापा । गत आर्थिक वर्षमा कोशी प्रदेशमा हात्तीको आक्रमणबाट १० जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् । सोही अवधिमा पाँच वटा हात्ती मरेका प्रदेश प्रहरी कार्यालय … पूरा पढ्नुहोस् »

सिमलताल पहिरो- २३ जनाको शव फेला, ९ जनाको सनाखत हुन बाँकी

काठमाडौँ । गत असार २८ गते सिमलताल पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये हालसम्म २३ जनाको शव फेला परेको खबर प्राप्त भएको छ । प्रहरी रिर्पोटका अनुसार … पूरा पढ्नुहोस् »

सिमलताल पहिरोका विकको परिवारलाई भरतपुर महानगरपालिकाले दुई लाख सहयोग

चितवन । भरतपुर महानगरपालिकाले गएको असार २८ गते नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९, सिमलतालमा बससँगै त्रिशूली नदीमा बगेर ज्यान गुमाएका सुदीप विकको परिवारलाई किरिया खर्च प्रदान गरेको छ । महानगरपालिकाका प्रमुख … पूरा पढ्नुहोस् »

होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

काठमाडौँ । काठमाडौंको बत्तीसपुतलीमा रहेको हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ । श्रेष्ठको ललितपुरस्थित मेडिसिटी हस्पिटलमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ९२ बर्षिय श्रेष्ठ पछिल्लो … पूरा पढ्नुहोस् »

बंगुर पालनबाटै मनग्य आम्दानी

भोजपुर । भोजपुर पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा छिदुवाका २७ वर्षीय युवा सुगम राईले व्यावसायिक बुंगुरपालन गरेर राम्रो आम्दानी गर्दै आएका छन् । उनी व्यावसायिक बुंगुरपालन र फलफूलखेती गर्दै आएका हुन् । … पूरा पढ्नुहोस् »

अण्डा उत्पादन गर्ने ७५ प्रतिशत किसान विस्थापित

चितवन । अण्डा उत्पादन गर्ने ७५ प्रतिशत किसान विस्थापित भएका छन् । पाँच वर्षभन्दा बढी समयसम्म लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्नु परेपछि किसान विस्थापित भएका हुन् । बैङ्कमा … पूरा पढ्नुहोस् »