राष्ट्रिय गौरवका सडक आयोजना : लागत बढेको–बढ्यै, छैन प्रगति

काठमाडौं । नागरिकलाई सहज रूपमा यातायात सेवा प्रदान गर्ने र विकासको अपेक्षित लाभ पुर्‍याउने लक्ष्यका साथ सुरू गरिएका राष्ट्रिय गौरवका आयोजनाको प्रगति अपेक्षित हुनसकेको छैन । भौतिक पूर्वाधार तथा यातायात … पूरा पढ्नुहोस् »

म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना

म्याग्दी । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका धार्मिक र पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गर्न विभिन्न ११ योजनाका लागि एक करोड ५० लाख बजेट बिनियोजन गरेको छ … पूरा पढ्नुहोस् »

थाङ्का बाट वार्षिक १५ लाख आम्दानी

सुनसरी । बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका राजकुमार विष्टले वार्षिक १५ लाख आर्जन गर्दै आएका छन् । विगत २० वर्ष देखि थाङ्का बनाउँदै आएका … पूरा पढ्नुहोस् »

सुतिरहेका बेला साबेल प्रहार गरी साथीको हत्या

काठमाडौं । मकवानपुरमा एक व्यक्तिले आफ्नै साथीको घरमा सुतिरहेका साथी जितबहादुर मोक्तानलाई अम्मरबहादुर लोप्चनले साबेलले प्रहार गरी हत्या गरेका छन् । मोक्तानको टाउको र खुट्टामा गम्भीर चोट लागेको थियो । … पूरा पढ्नुहोस् »

युक्रेनलाई साढे ७२ करोड डलर बराबरको सैन्य सहायता प्याकेज दिने बाइेडन प्रशासनको तयारी

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइेडन प्रशासनले युक्रेनलाई साढे ७२ करोड डलर बराबरको सैन्य सहायता प्याकेज दिने तयारी गरेको छ । राष्ट्रपतिका रूपमा दुई महिना पनि कार्यकाल बाँकी नरहेका बाइडेनले … पूरा पढ्नुहोस् »

फार्मेसी सञ्चालकलाई घाउ ड्रेसिङ गर्ने बहानामा हनिट्रयापमा पार्ने गिरोह पक्राउ

काठमाडौँ । अनलाइनमार्फत ‘घाउ ड्रेसिङ गर्नुपर्ने छ’ भनेर बोलाएर एउटा गिरोहले भक्तपुरमा फार्मेसी सञ्चालकलाई हनिट्रयापमा पारेको छ । भक्तपुरस्थित राधेराधे नजिकै डेरामा बोलाएर उनीहरुले ३३ वर्षीय युवकलाई हनिट्रयापमा पारेर रकम … पूरा पढ्नुहोस् »

सुनसरीका किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ

सुनसरी । जिल्लाको सदरमुकाम इनरुवासहित कोशी, भोक्राहा, हरिनगर, बर्जु, गढी, देवानगञ्ज, रामधुनीलगायत क्षेत्रका किसानले धान भित्र्याएसँगै अहिले मकै र गहुँ छर्न व्यस्त छन् । धानपछि उत्पादन बढी हुने मकै र … पूरा पढ्नुहोस् »

ओभर लोडका कारण सवारीसाधन दुर्घटना भए स्थानीय प्रहरी प्रमुखलाई कारबाही हुने

काठमाडौँ । क्षमताभन्दा बढी यात्रु र सामान बोक्ने सवारीसाधन दुर्घटनामा परे अब त्यस्तो सवारीले पार गरेको अन्तिम प्रहरी इकाईका प्रमुखलाई जिम्मेवार ठहरिने भएको छ । गृह मन्त्रालयले २ मंसिरमा सरोकारवालासँगको … पूरा पढ्नुहोस् »

पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ । पाथीभराको दर्शनसँगै यस क्षेत्रको प्राकृतिक सुन्दरतामा रमाउन विदेशी पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको पाथीभरा क्षेत्र … पूरा पढ्नुहोस् »

अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडी सम्मानित

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडीलाई सम्मान गरेको छ । जातीय छुवाछुत र भेदभावको पूर्णरुपमा अन्त्य गदै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैह्रदलित बीच … पूरा पढ्नुहोस् »