भक्तपुर अस्पतालमा डायलासिस सेवा शुभारम्भ

भक्तपुर । भक्तपुर अस्पतालमा मिर्गौला पीडितका लागि डायलासिस सेवा औपचारिक रूपमा सुरु गरिएको छ। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले एक विशेष समारोहका बीच सेवा उद्घाटन गरे। बागमती प्रदेश सरकारअन्तर्गत … पूरा पढ्नुहोस् »

सरकारी अस्पतालका जग्गा अतिक्रमण रोक्न मन्त्री पौडेलको सक्रियता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी जग्गा दुरुपयोग रोक्न सक्रियता देखाएका छन् । हाल विभिन्न संघीय अस्पताल, केन्द्र तथा प्रयोगशालाको जग्गा अतिक्रमण भएको गुनासो आउने गरे पनि … पूरा पढ्नुहोस् »

जनशक्ति अभावले स्वास्थ्य क्षेत्र जर्जर

काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले देशभरका अस्पतालमा चरम जनशक्ति अभाव रहेको भन्दै सरकारको निर्णयप्रति असन्तोष व्यक्त गरेका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले आफूले तीन पटक जनशक्ति थप्ने प्रस्ताव … पूरा पढ्नुहोस् »

जनकपुरमा सुविधा सम्पन्न क्यान्सर अस्पताल बन्ने

काठमाडौं । मधेश प्रदेशस्थित धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–२५ मा दुई अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको लागतमा अत्याधुनिक सुविधा सम्पन्न क्यान्सर अस्पताल निर्माण हुने भएको छ। विनयतारा क्यान्सर ट्रस्टले २ अर्ब … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकका ग्राहकलाई कान्तिपुर डेन्टलमा छुट

काठमाडौं । एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)बीच दन्त उपचार सेवामा छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ । यस सहकार्यअनुसार बैंकका ग्राहकले … पूरा पढ्नुहोस् »

कोशी प्रदेशका १४ जिल्लामै डेङ्गुको सङ्क्रमण

काठमाडौं । कोशी प्रदेशका १४ जिल्लामै डेङ्गुको सङ्क्रमण फैलिएको स्वास्थ्य निर्देशानालय धनकुटाले जनाएको छ । निर्देशानालयकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार कोशीमा तीन हजार १८१ जना डेङ्गु सङ्क्रमित रहेका छन् … पूरा पढ्नुहोस् »

कुष्ठरोगीको आशङ्कामा छ वर्ष छाउगोठमा बिताउँदा…

हुम्ला । कुष्ठरोगको आशङ्कामा करिब छ वर्षदेखि छाउगोठमा बस्न बाध्य भएका सिमकोट गाउँपालिका–८ याङगुका ५६ वर्षीय धनवीरे कामीलाई उद्धार गरिएको छ। प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको समन्वयमा जिल्ला अस्पतालले शनिबार … पूरा पढ्नुहोस् »

प्रभु बैंकका ग्राहक र कर्मचारीले फ्रन्टलाइन हस्पिटलमा १० प्रतिशत छुट पाउने

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले काठमाडौं बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा विशेष छुट पाउने भएका छन् । छुटसम्बन्धी सम्झौतापत्रमा फ्रन्टलाइन हस्पिटलका तर्फबाट क्लिनिकल अध्यक्ष योगेश न्यौपाने र मेडिकल प्रशासक … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट

काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट पाउने छन् । यस सम्बन्धी समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र अन्नपूर्ण … पूरा पढ्नुहोस् »

एन आई सी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबीच सहकार्य, डिजिटल भुक्तानीमा २० प्रतिशत छुट

काठमाण्डौं । एन आई सी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटल प्रा.लिबीच बैंकका ग्राहक महानुभावहरुको स्वास्थ्य उपचारमा सहकार्य गर्ने विषयमा सम्झौता सम्पन्न भएको छ । यस सम्झौतासँगै अब यस बैंकका … पूरा पढ्नुहोस् »