तारा एयरको विमान दुर्घटना : १४ जनाको शव फेला, पहिचान हुन बाँकी

काठमाडौं । नेपाल नागरिक उड्यन प्राधिकरणले तारा एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएकामध्ये हालसम्म १४ जनाको शव फेला परेको जनाएको छ । प्राधिकरणका अनुसार उनीहरूको शव भने पहिचान हुन बाँकी … पूरा पढ्नुहोस् »

२५ जिल्लाका सुत्केरीलाई एकमुष्ट पाँच हजार

काठमाडौँ । सरकारले मानव विकास सूचाङ्कमा पछि परेका विपन्न परिवारका सुत्केरीलाई एकमुष्ट रु पाँच हजार पोषण खर्चको व्यवस्था गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट सङ्घीय … पूरा पढ्नुहोस् »

आगामी आवको बजेट : १७ खर्ब ९३ अर्ब ८३ करोड, यस्ता छन् पछिल्ला ६ वर्षका बजेट

काठमाडौँ । सरकारले कूल रु १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको … पूरा पढ्नुहोस् »

लमजुङको मध्यनेपालमा ट्रिपर दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु

लमजुङ । लमजुङको मध्यनेपालमा ट्रिपर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । मध्यनेपाल नगरपालिका वडा नम्बर ७ र ८ को सिमाना पर्ने कोइलेनी भन्नेस्थानमा बा ४ ख ७७८१ नम्बरको … पूरा पढ्नुहोस् »

तारा एयर जहाज दुर्घटना : मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको शंका

काठमाडौँ । आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको छ । स्थानीयले हिमालको फेदमा पहिरो गइरहेको ठाउँ मुनि जहाज दुर्घटना भएको भनी खबर गरेको … पूरा पढ्नुहोस् »

कक्षा १२ : चार लाख १५ हजार परीक्षार्थी सहभागी, प्रश्नपत्र अनलाइनबाटै

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । सोमबारदेखि देशभर एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको बोर्डका अध्यक्ष डा. … पूरा पढ्नुहोस् »

एचआईभी संक्रमित भएर महोत्तरीमा एक वर्षमा ७ जनाको मृत्यु

काठमाडौँ । महोत्तरीमा एचआईभी संक्रमितको संख्या अत्याधिक बढेको पाइएको छ । पछिल्लो पाँच वर्षको तथ्यांकले एचआईभी संक्रमितको संख्या अत्याधिक बढेको पुष्टि गरेको हो । एआरटी सेन्टर महोत्तरीका अनुसार २०७२ देखि … पूरा पढ्नुहोस् »

कांग्रेसबाट १३ हजार ७४८ जनप्रतिनिधि निर्वाचित

काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट हालसम्म १३ हजार ७४८ जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार पालिकाहरुको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष, … पूरा पढ्नुहोस् »

देशभर एमालेबाट ११ हजार ८८३ जनप्रतिनिधि निर्वाचित

काठमाडौं । नेकपा एमालेका ११ हजार ८८३ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगले गत वैशाख ३० गरेको स्थानीय तह निर्वाचनमा उनीहरु निर्वाचित भएका हुन् । नेपाली कांग्रेसपछि स्थानीय … पूरा पढ्नुहोस् »

वर्षाले भैरहवाका बजार जलमग्न

काठमाडौँ । शनिबार राति र आइतबार बिहान केहीबेर परेको पानीले भैरहवा जलमग्न भएकोे छ । वर्षाले मुख्य बजार बैंकरोड, मिलनचोक, सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने देबकोटा चोक लगायतका क्षेत्र जलमग्न भएका छन् … पूरा पढ्नुहोस् »