‘हिमालयको चेतावनी’ बोकेर संयुक्त राष्ट्रसंघमा बालेन, जलवायु न्यायको जोडदार माग (पूर्णपाठसहित)

न्युयोर्क । प्रधानमन्त्री बालेन्द्र (बालेन)साहले शुक्रबार बिहान संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गरेका छन् । सो क्रममा उनले जलवायु परिवर्तनलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई आग्रह गरेका छन्। नेपाली समयअनुसार शुक्रबार … पूरा पढ्नुहोस् »

कृष्णभिरमा ग्याबियन वाल खस्यो,नयाँ ट्र्याक जोखिममा

काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभिरमा सडक सुरक्षाका लागि बनाइएको ग्याबियन वाल भासिएको छ । अवरल वर्षाका कारण पुरानो सडकको ग्याबियन वाल भासिएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालले बताए … पूरा पढ्नुहोस् »

बीपी राजमार्ग अवरुद्ध,सवारीसाधन धुलिखेलमा ‘होल्ड’

काभ्रेपलाञ्चोक । अविरल वर्षापछिको बाढी र पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएपछि सबै सवारीसाधनहरू धुलिखेल चोकमा ‘होल्ड’ गरिएको छ । वर्षाका कारण बीपी राजमार्गको विभिन्न स्थानमा पहिरो र लेदो खस्नुका … पूरा पढ्नुहोस् »

सूर्यविनायक कांग्रेसको नगर सभापतिमा विशु राम थापा,मध्यपुर थिमि नगर सभापतिमा हरिदास प्रजापति

भक्तपुर । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत सूर्यविनायक नगर समितिको सभापतिपदमा नेपाली कांग्रेसका विशु राम थापा अत्यधिक मतले निर्वाचित भएका छन् । बिहिबार भएको निर्वाचनमा थापा र अर्का प्रत्याशी सुमन … पूरा पढ्नुहोस् »

अविरल वर्षापछि नागढुंगामा सवारीसाधन ‘होल्ड’

काठमाडौं । अविरल वर्षासँगै सम्भावित जोखिमलाई ध्यान दिँदै काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधन नागढुंगामा ‘होल्ड’ गरिएको छ । बिहीबार (असोज ८) बेलुका ८ बजेदेखि यात्रुवाहक तथा मालवाहक गाडी, मोटरसाइकललगायत सम्पूर्ण सवारीसाधन … पूरा पढ्नुहोस् »

संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीले भने – यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साह (बालेन) ले संयुक्त राष्ट्रसंघको महासभामा भोटेकोसी विद्को विषय उठाउँदै यसलाई नेपालले भूराजनीतिक प्रत्यारोपको विषय नबनाउने बताएका छन् । नेपाली समयअनुसार शुक्रबार बिहान महासभालाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

पृथ्वी राजमार्गको धादिङ खण्डमा सात ठाउँमा पहिरो

काठमाडौं । अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाका विभिन्न सात स्थानमा पहिरो खसेको छ । सात ठाउँमध्ये दुई स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छ भने अन्य ठाउँमा राजमार्ग … पूरा पढ्नुहोस् »

मुग्लिन नारायणगढ सडक खण्ड अनिश्चितकालका लागि बन्द

काठमाडौं । लगातारको वर्षाका कारण मुग्लिन(नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो गएपछि सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार वर्षाका कारण सडकखण्डका विभिन्न स्थानमा निरन्तर पहिरो गइरहेको र … पूरा पढ्नुहोस् »

देशका धेरै ठाउँमा झरी, आइतबारदेखि क्रमिक सुधार हुने सम्भावना

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा निरन्तर झरी परिरहेको छ । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले बुधबारदेखि झरी परिरहेको हो । झरी पर्ने क्रम आज र भोलि पनि … पूरा पढ्नुहोस् »

भारी वर्षाको पूर्वानुमानपछि सरकारको आग्रह, ‘अत्यावश्यक वस्तुको पर्याप्त मौज्दात छ, बढी सञ्चय नगर्नू’

काठमाण्डौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा भारी वर्षाको पूर्वानुमान गरेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक वस्तुको पर्याप्त मौज्दात रहेको जनाएको छ। मन्त्रालयले उपभोक्तालाई आवश्यकताभन्दा बढी … पूरा पढ्नुहोस् »