प्रधानमन्त्री तथा मन्त्रीहरूको जग्गा भूमी ऐनले तोकेको सीमाभन्दा धेरै

काठमाडौं । नेपाल सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरूको जग्गा भूमी ऐनले तोकेको सीमाभन्दा धेरै देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रीहरूले सार्वजनिक गरेका सम्पत्ति विवरण एकाघर परिवारका सदस्यको नाममा भूमि ऐनविपरित हुने … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक वैशाख २ मा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी वैशाख २ गते बस्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको कार्यवाहक मुख्यसचिव … पूरा पढ्नुहोस् »

ओलीको शल्यक्रिया सकियो, पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा रहेको ढुंगा निकालिएको छ । डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले ओलीको शल्यक्रिया गरेर पित्तथैलीमा रहेको ढुंगा निकालेको हो … पूरा पढ्नुहोस् »

२०८२ राजनीतिक सुनामीको वर्ष

राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो। तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ जनादेशसहित स्पष्ट मार्गनिर्देश प्राप्त भयो। वर्ष २०८२ को मध्यतिर जेनजीको विद्रोहपूर्ण आन्दोलनले एउटा … पूरा पढ्नुहोस् »

बालेन सरकारका सबैभन्दा धनी र गरिब मन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साह र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सम्पत्ति विवरण सार्वजनिक गरेको हो । प्रधानमन्त्री शाहकी पत्नी सविना काफ्लेको नाममा … पूरा पढ्नुहोस् »

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतका दुईवटा संसदीय समितिको बैठक बस्दै छ । आज बिहान ११ बजे विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्नेछ । बैठकमा समितिको बार्षिक कार्ययोजनाको वारेमा छलफल हुनेछ … पूरा पढ्नुहोस् »

दक्षिणकालीको केराबारीमा कार दुर्घटना

काठमाडौं । काठमाडौंको दक्षिणकालीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दक्षिणकाली नगरपालिका ८ केराबारीस्थित सडकबाट कार खस्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मकवानपुरबाट काठमाडौं आउँदै … पूरा पढ्नुहोस् »

यातायातमन्त्री लम्सालको ९० लाख बैंक ब्यालेन्स, ३० तोला सुन र विभिन्न जिल्लामा जग्गा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात एवं सहकारी विकास मन्त्री सुनिल लम्सालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण अनुसार … पूरा पढ्नुहोस् »

कानुनमन्त्री गौतमको १५ तोला सुन, बैंकमा १० लाख मौज्दात र दुईवटा गाडी

काठमाडौं । नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण अनुसार मन्त्री … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला सुन

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । विवरणअनुसार काठमाडौंको टोखा नगरपालिका १० मा ६ आनामा बनेको घर रहेको छ, जुन २०५८ सालमा ३ लाख रुपैयाँमा खरिद … पूरा पढ्नुहोस् »