२९ वैशाखभित्र एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को १ महिनाभित्र नतिजा सार्वजनिक गर्नेगरी इन्ट्रीको काम गरिरहेको छ । बोर्डले २९ वैशाखभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । … पूरा पढ्नुहोस् »

ट्रकको ठक्करबाट घाइते भएका इन्स्पेक्टरको निधन

काठमाडौं । ट्रकको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरी अधिकृत (इन्स्पेक्टर) अभय लामाको निधन भएको छ । ३२ वर्षीय लामा चढेको बाप्र०२ ०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बाप्र ०३ ००१ ख … पूरा पढ्नुहोस् »

अमेरिकी रिपोर्ट,बालेन–रास्वपा गठजोड ‘स्वार्थप्रेरित’

काठमाडौं । नेपालको राजनीतिमा पुराना र स्थापित शक्तिहरूलाई किनारा लगाउँदै उदाएको नयाँ राजनीतिक नेतृत्व र सत्ता समीकरणलाई लिएर अमेरिकी संसद् (कंग्रेस) को अनुसन्धान सेवा ‘कंग्रेसनल रिसर्च सर्भिस’ (सीआरएस) ले एउटा … पूरा पढ्नुहोस् »

भ्रष्टाचार निवारण र सुशासनका लागि नयाँ वर्ष आधार वर्ष बनोस् : पूर्वअध्यक्ष खिलराज रेग्मी

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नयाँ वर्ष २०८३ लाई भ्रष्टाचार निवारण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा प्रभावकारिता ल्याउने आधार वर्ष का रूपमा मनाउनुपर्नेमा जोड दिएका छन्। नयाँ वर्षको उपलक्ष्यमा … पूरा पढ्नुहोस् »

दलगत स्वार्थभन्दा माथि उठेर सहकार्य गरौँ, मुलुक निर्माणमा जुटौँ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक र जनताको हितका लागि सबै राजनीतिक शक्तिहरू दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्। नयाँ वर्ष २०८३ को … पूरा पढ्नुहोस् »

नयाँ वर्षलाई स्वस्थ जीवनशैली र भ्रातृत्वको संकल्प गर्ने अवसर बनाऔँ : उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नयाँ वर्षलाई केवल पात्रो फेरिएको दिनका रूपमा मात्र नलिन आग्रह गरेका छन्। नववर्ष २०८३ को सुखद अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस दिनलाई नयाँ … पूरा पढ्नुहोस् »

नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका निम्ति संकल्प गर्ने दिन : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न संकल्प गर्ने दिनका रूपमा रहेको बताएका छन् । नयाँ वर्ष २०८३ का … पूरा पढ्नुहोस् »

आजदेखि २०८३ साल सुरु, नयाँ वर्ष हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं । नयाँ वर्ष २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमंग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ । आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर … पूरा पढ्नुहोस् »

कांग्रेसको सदस्यता अभियान, सबैले वडामा पुग्नैपर्ने, डिजिटल कार्ड बनाउनैपर्ने

काठमाडौं । नेपाली कांग्रेसले वैशाख महिनाभर देशभर क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरण अभियान सञ्चालन गर्ने भएको छ । पार्टीले सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल, पारदर्शी र अभिलेखमा आधारित बनाउने … पूरा पढ्नुहोस् »

राजनीतिमा प्रतिशोध, निषेध हुनु हुँदैन : ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिमा प्रतिशोध, निषेध हुन नहुने बताएका छन् । फुट, द्वन्द्व र विद्रोहले कमजोर भइने उनले उल्लेख गरेका छन् । नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा सोमबार … पूरा पढ्नुहोस् »