यी हुन् कांग्रेसले टुंगो लगाएका समानुपातिक उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फका निर्वाचित उम्मेदवारको टुंगो लगाएर निर्वाचन आयोगमा पेश गरेको छ । १५ जना महिला र ५ पुरुषको सूची निर्वाचन आयोगलाई पेश गर्ने निर्णय गरिएको कार्यसम्पादनको बैठकपछि … पूरा पढ्नुहोस् »

सिन्धुली–१ बाट निर्वाचित रास्वपा सांसद कर्जा सूचना केन्द्रको कालोसूचीमा

काठमाडौं । सिन्धुली निर्वाचन क्षेत्र नं. १ का नवनिर्वाचित सांसद धनेन्द्र कार्की कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको पाइएको छ । प्रतिनिधिसभा सदस्य उम्मेदवारी दर्ता गरेपछि उनी कालोसूचीमा परेका हुन् । … पूरा पढ्नुहोस् »

सुशासनको नारा लगाउने प्रधानमन्त्री कार्कीले जाँदाजाँदै स्वकीय सचिवलाई प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्ति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन सफल रुपमा सम्पन्न गरेको सरकारले सरकारको छवि धुमिल बनाउने विवादित पात्रलाई नियुक्ति दिएको छ । प्रधानमन्त्री सुशिला कार्कीले आफ्नै पीए आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण … पूरा पढ्नुहोस् »

कांग्रेसले टुङ्ग्यायो समानुपातिक सांसद बन्ने २० जनाको नाम, १५ जना महिला

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा रहेकामध्येबाट २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने भएको छ। आइतबार बसेको सो पार्टीको कार्यसम्पादन समितिको बैठकले सिफारिस भएका ती नामहरू आजै आयोगमा बुझाउने निर्णय … पूरा पढ्नुहोस् »

धनुषा–१ रास्वपाका किशोरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, जोगियो मातृकाको पद

काठमाडौँ । सर्वोच्च अदालतले धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई अन्तरिम आदेशमार्फत सच्याउन अस्वीकार गरेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का … पूरा पढ्नुहोस् »

नेकपाले छानेका ९ समानुपातिक सांसद

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ९ जना समानुपातिक सांसद छानेर उनीहरूको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ । निर्वाचन आयोगमा नेकपाले बुझाएको नामहरूमा खसआर्यबाट प्रमेश हमाल र बलावती … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनबारे जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा भएको घटनाबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ … पूरा पढ्नुहोस् »

समानुपातिक सांसद छान्न कांग्रेस बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भइसकेपछि कांग्रेसले पहिलोपटक कार्यसम्पादन समिति बैठक बोलाएको हो । समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त … पूरा पढ्नुहोस् »

ग्यास लुकाउने डिलरलाई ५० हजार जरिवाना

पोखरामा एलपी ग्यास लुकाइछिपाइ राखेको आरोपमा एक डिलरलाई जिल्ला प्रशासनले कारबाही गरको छ। जिल्ला प्रशासन कार्यालय कास्कीको टोलीले अनुगमनका क्रममा ग्यास लुकाइछिपाइ राखेर कृत्रिम अभाव खडा गरेको भन्दै पोखरा– ६ … पूरा पढ्नुहोस् »

एमालेले टुंगो लगायो प्रतिनिधिसभाका १६ समानुपातिक सांसद

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने १६ जना सांसदहरूको नामावली टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठकले प्रतिनिधिसभातर्फ … पूरा पढ्नुहोस् »