आज राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन बुझाइँदै

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई आज प्रमाणपत्र प्रदान गरिने भएको छ । आजै राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन परिणामको प्रतिवेदन पनि बुझाइँदै … पूरा पढ्नुहोस् »

कांग्रेस सभापति गगन थापाले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । … पूरा पढ्नुहोस् »

राष्ट्रियसभामा अर्यालको सिफारिस शीतल निवासमा विचाराधीन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णयलाई राष्ट्रपति रामचन्द्र पौडेलले विचाराधीन अवस्थामा राखेका छन् । राष्ट्रपतिले अध्ययन र छलफलका लागि भन्दै अर्यालको नियुक्ति सिफारिस विचाराधीन अवस्थामा … पूरा पढ्नुहोस् »

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आगामी शुक्रबार दिउँसो १ बजे बस्नेगरी बैठक आह्वान भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार, बैठक पार्टी … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद्को टुंगो लागेको छैन : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा( का सभापति रवि लामिछानेले आजको दिनसम्म मन्त्रिपरिषद्को कुनै पनि टुंगो नलागेको जानकारी गराएका छन् । पार्टीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा समापन मन्तव्य राख्दै उनले … पूरा पढ्नुहोस् »

खोटाङमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना

काठमाडौं । खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । हेलिकोप्टर दुर्घटना भएको हो । पाँचजना यात्रु बोकेर खोटाङ पुगेको हेलिकोप्टर ल्यान्ड गर्ने क्रममा दुर्घटनामा परेको हो । बिरामी बोकेर … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्कीद्धारा पशुपतिमा रुद्राभिषेक पूजा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथ मन्दिर दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप उक्त पूजा गरेको प्रधानमन्त्रीको … पूरा पढ्नुहोस् »

हजुर’बा ०१५ सालमा, नातिनी ०८२ मा सांसद,प्रत्यक्ष निर्वाचनमा कांग्रेसबाट एक्ली प्रतिनिधिसभा सदस्य

काठमाडौं । २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट एक मात्र महिला उमेदवार बासना थापा विजयी भएकी छिन् । दैलेख १ बाट नेपाली कांग्रेसको तर्फबाट उमेदवार बनेकी … पूरा पढ्नुहोस् »

चैत ५ मा समानुपातिक सांसदलाई प्रमाणपत्र

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार प्रमाणपत्र प्रदान गरिने भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले समानुपातिकतर्फ निर्वाचित सांसदलाई बिहीबार … पूरा पढ्नुहोस् »

सिन्धुली–१ बाट निर्वाचित रास्वपाका कार्कीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा(का तर्फबाट निर्वाचित उमेदवार धनेन्द्र कार्कीलाई सांसदको शपथ नखुवाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । कार्कीविरुद्ध उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले(का प्रदीपकुमार … पूरा पढ्नुहोस् »