कांग्रेस बैठकमा महाधिवेशनबारे छलफल नहुने, दुई एजेन्डा तय

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनको मितिबारे छलफल नहुने भएको छ । सहमहामन्त्री उदय शमशेर राणाले शुक्रबारबाट सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनबारे छलफल नहुने … पूरा पढ्नुहोस् »

संघीय संसद्को अधिवेशन आह्वान कार्की सरकारले गर्ने

काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट बनेको संघीय संसद्को पहिलो अधिवेशन वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आह्वान गर्ने भएको छ । संघीय संसद्को पहिलो अधिवेशन आह्वानका लागि कार्कीले … पूरा पढ्नुहोस् »

कार्की आयोगको रिपोर्ट, पारदर्शिताको परीक्षा कि ? पुनः ‘मुसाको गुड’?

काठमाडौँ । सरकारको उत्तरदायित्व, पारदर्शिता र विधिको शासनको वास्तविक परीक्षण सङ्कटका बेला हुन्छ। तर, पछिल्लो समय गृहमन्त्रीले कार्की आयोगको रिपोर्ट सार्वजनिक गर्ने विषयमा दिएको अभिव्यक्तिले गम्भीर प्रश्न उठाएको छ। पत्रकारहरूको … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्न प्रशासनले दियो अन्तिम मौका

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेनजी आन्दोलनका क्रममा घाइते भई वर्गीकरणमा पर्न छुटेका व्यक्तिहरूका लागि अन्तिम पटक मौका दिएको छ। प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै आगामी चैत २० … पूरा पढ्नुहोस् »

सांसद शपथ चैत १२ गते दिउँसो २ बजे

काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २ बजे हुने भएको छ । संघीय संसद सचिवालयले आज सूचना जारी गरी यो जानकारी दिएको हो । … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेललाई बुझाइयो निर्वाचन प्रतिवेदन

काठमाण्डौं । निर्वाचन आयोग नेपालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष गत फागनु २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेश गरेको छ। ।राष्ट्रपति पौडेल समक्ष राष्ट्रपति भवन शितलनिवासमा बिहीबार … पूरा पढ्नुहोस् »

बालेनले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन साहले यही चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन् । रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल … पूरा पढ्नुहोस् »

रविको मुद्दा हेर्न नमिल्ने न्यायाधीशरहित इजलासमा सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गरी आगामी चैत ९ गते अर्को पेशी तोक्न आदेश दिएको छ । बिहीबार (चैत ५) मा भएको सुनुवाइपछि न्यायाधीशहरू … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभामा १७९ पुरुष, ९६ महिला बने सांसद

काठमाडौं । २७५ सदस्यीय प्रतिनिधिसभामा १७९ पुरुष र ९६ महिला निर्वाचित भएका छन् । फागुन २१ मा भएको निर्वाचनबाट उक्त संख्यामा निर्वाचित भएका हुन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगनको राजीनामा अस्वीकृत प्रस्ताव पेस हुने

काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा गगन थापाले सभापति पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने भएको छ । थापाले २१ फागुनको निर्वाचनमा भोगेको हारको नैतिक … पूरा पढ्नुहोस् »