प्रतिनिधिसभामा १७९ पुरुष, ९६ महिला बने सांसद

काठमाडौं । २७५ सदस्यीय प्रतिनिधिसभामा १७९ पुरुष र ९६ महिला निर्वाचित भएका छन् । फागुन २१ मा भएको निर्वाचनबाट उक्त संख्यामा निर्वाचित भएका हुन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका … पूरा पढ्नुहोस् »