कांग्रेसको १५ औं महाधिवेशन भदौमा बोलाउने तयारी

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन भदौमा बोलाउने गरी तयारी गरिएको छ । केन्द्रीय समितिको मंगलबार बस्ने बैठकमा नियमित महाधिवेशनको कार्यतालिकामा छलफल हुने नेताहरुले जानकारी गराएका छन् । सभापति … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलन छानबिन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेस महामन्त्री पौडेलको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जेनजी आन्दोलनका घटना छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । उनले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् सो माग गरेका हुन् । … पूरा पढ्नुहोस् »

नयाँ सरकार बन्नै लाग्दा फेरि उठ्यो लिपुलेक विवाद

काठमाडौं । भारतले ‘लिपुलेक भञ्ज्याङ’ नाका प्रयोग गरी ६ वर्षपछि फेरि चीनसँग सीमा व्यापार सुरु गर्न लागेको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार, कोभिड–१९ महामारीका समयमा बन्द भएको लिपुलेक भञ्ज्याङ … पूरा पढ्नुहोस् »

कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसले माग गर्ने

काठमाडौं । नेपाली कांग्रेसले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्ने भएको छ । जारी केन्द्रीय समितिको बैठकमा जेनजी आन्दोलनको घटना जाँचबुझका लागि गठन भएको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको … पूरा पढ्नुहोस् »

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा ४६ करोड १५ लाख भ्रष्टाचार !

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारीसहित २१ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले … पूरा पढ्नुहोस् »

नेविसंघ अब कांग्रेसको ‘शुभेच्छुक’ संगठन बन्ने

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आफ्नो सांगठनिक संरचनामा आमूल परिवर्तन गर्दै ‘कार्यात्मक स्वायत्तता’मा जाने निर्णय गरेको छ । नेविसंघका सभापति दुजाङ शेर्पाले अब नेविसंघ नेपाली कांग्रेसको परम्परागत ‘भ्रातृ संगठन’ … पूरा पढ्नुहोस् »

आज गिरिजाप्रसाद कोइरालाको १६औं स्मृति दिवस मनाइँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । चारपटक प्रधानमन्त्री बन्नुभएका कोइरालाको २०६६ चैत ७ गते निमोनियाँका कारण … पूरा पढ्नुहोस् »

रास्वपाले प्रत्यक्षतर्फ चुनाव जितेका सांसदहरूलाई मात्र मन्त्री बनाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदहरूलाई मन्त्री नबनाउने भएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दुईतिहाई बहुमत पाएको रास्वपाले प्रत्यक्षतर्फ निर्वाचित सांसदहरूलाई मात्र मन्त्रीमण्डलमा पठाउने भएको हो … पूरा पढ्नुहोस् »

कांग्रेसले किन चुनाव हार्‍यो ?, विश्वप्रकाशले औंल्याए यी कारण (२७ बुँदासहित)

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ को निर्वाचनमा सोचेअनुरुप मतपरिणाम किन आएन भनेर छलफल गरेको छ । आज सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन समीक्षा प्रतिवेदन प्रस्तुत … पूरा पढ्नुहोस् »

सभापति थापाको राजीनामाबारे औपचारिक निर्णय आइतबारको बैठकले गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (चैत ६)लाई स्थगित भएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, २५ जना केन्द्रीय सदस्यले धारणा राखेपछि आजका लागि बैठक स्थगित भएको … पूरा पढ्नुहोस् »