पार्टी पुनर्निमाणमा जुटौं, बाटो हेरेर आक्रमण गर्ने काम विरोधीको हो – प्रवक्ता चालिसे

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी पुनर्निमाणमा जुट्न आग्रह गरेका छन् । निर्वाचन परिणामपछि इतर समूहले सभापति गगन थापाको राजीनामा मागिरहेका बेला उनले पार्टी पुनर्निमाणमा जुट्न आग्रह गरेका … पूरा पढ्नुहोस् »

एमाले सचिवालय बैठक आज, समानुपातिक सूचीबारे छलफल

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा बस्ने तय छ । बैठकमा समानुपातिक सूचीबाट सांसद चयन गर्ने … पूरा पढ्नुहोस् »

सरकारद्धारा इरानी नागरिकलाई दिँदै आएको ‘अन–अराइभल’ भिसा बन्द गर्ने निर्णय

काठमाडौं । नेपाल सरकारले इरानी नागरिकलाई दिँदै आएको ‘अन–अराइभल’ भिसा बन्द गर्ने निर्णय गरेको छ । अध्यागमन विभागले शुक्रबार यस्तो निर्णय गरेको हो । नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई … पूरा पढ्नुहोस् »

ग्यासको आपूर्तिमा समस्या, समाधानका प्रयासबारे जवाफ पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं । एलपी ग्यासको आपूर्ति सहज नहुँदा संविधानप्रदत्त खाद्यसम्बन्धी हक र उपभोक्ताको अधिकारमाथि आघात पुगेको दाबीसहित दायर रिटमा सर्वोच्च अदालतले समस्या समाधानका लागि भइरहेका प्रयासबारे जवाफ पेस गर्न सरकारलाई आदेश … पूरा पढ्नुहोस् »

चुनाव हराउनेका उजुरीमा कांग्रेसको अनुशासन समितिले थाल्यो अध्ययन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले चुनावमा पार्टीका उमेदवारलाई विश्वासघात गर्ने, चुनाव हराउने, अन्य उमेदवारलाई सघाउनेसहितका उजुरीमा कारबाहीको प्रक्रिया थाल्ने निर्णय गरेको छ । त्यसका लागि उसले प्रारम्भिक छानबिन … पूरा पढ्नुहोस् »

पिताको निधनपछि पत्नीसहित अस्पताल पुगे अध्यक्ष ओली

भक्तपुर । पिताको निधनपछि पत्नी राधिका शाक्यसहित नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा भक्तपुरस्थित नेपाल–कोरियामैत्री अस्पताल पुगेका छन् । पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज … पूरा पढ्नुहोस् »

एमाले अध्यक्ष ओलीलाई पितृशोक

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । उनका बुवा मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको हो । एमाले सचिव पद्मा … पूरा पढ्नुहोस् »

यो निर्वाचन निकास कि विनाश ?

काठमाडौँ । फागुन २१ गतेको निर्वाचनले मुलुकलाई निकास दिन्छ भनेर विश्वास गर्नेहरूलाई पनि निराश बनाएको छ । चुनाव गराउने सरकारको वैधताको मुद्दा किनारा लाग्न नपाउँदै चुनावको परिणामले स्तब्ध गराएको छ … पूरा पढ्नुहोस् »

एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन

पोखरा । कास्की क्षेत्र नम्बर १ को निर्वाचन समीक्षा बैठक जिल्ला पार्टी कार्यालयमा आयोजना गरिएको थियो । बैठक सकेर सबै बाहिरिएका थिए । जिल्ला सचिव दर्शन लामाका अनुसार बैठक सकिएर … पूरा पढ्नुहोस् »

नेविसंघको कार्यवाहक अध्यक्षमा पाण्डे

काठमाण्डौं । नेविसंघको कार्यवाहक अध्यक्षको जिम्मा नारायण पाण्डेले पाएका छन् । अध्यक्ष दुजाङ शेर्पाले आफू बाहिर जानुपर्ने भएकोले कार्यवाहकको जिम्मेवारी पाण्डेलाई दिएका हुन् । पाण्डे नेविसंघको केन्द्रीय सदस्य तथा नीति … पूरा पढ्नुहोस् »