चुनाव हराउनेका उजुरीमा कांग्रेसको अनुशासन समितिले थाल्यो अध्ययन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले चुनावमा पार्टीका उमेदवारलाई विश्वासघात गर्ने, चुनाव हराउने, अन्य उमेदवारलाई सघाउनेसहितका उजुरीमा कारबाहीको प्रक्रिया थाल्ने निर्णय गरेको छ । त्यसका लागि उसले प्रारम्भिक छानबिन … पूरा पढ्नुहोस् »