राष्ट्रियसभामा जिम्मेवारीपूर्वक प्रस्तुत हुने कांग्रेसको निर्णय

काठमाण्डौं । नेपाली कांग्रेसले राष्ट्रियसभामा एकताबद्ध भएर सक्रिय र विशेष जिम्मेवारीपूर्वक प्रस्तुत हुने निर्णय गरेको छ । कांग्रेस राष्ट्रियसभाका बहालवाला र नवनिर्वाचित सदस्यहरूको आज बसेको बैठकले सो निर्णय गरेको हो … पूरा पढ्नुहोस् »

कारागारबाट रिहा भए मनाङे

काठमाडौं । गण्डकी प्रदेशका पूर्व सांसद दीपक मनाङे भनी चिनिने राजीव गुरुङले कैद सजाय भुक्तान गरेर छुटेका छन् । ज्यान मार्ने उद्योग दोषी ठहर भई डिल्लीबजार कारागार चलान भएका मनाङे … पूरा पढ्नुहोस् »

चुनावमा असहयोग गरेको भन्दै कांग्रेसका ११ नेतालाई कारबाही सिफारिस

काठमाडौं । चुनावमा पार्टीलाई असहयोग गरिएको भन्दै सिराहा–२ का सभापति महेशप्रसाद चौधरीले केन्द्रीय र स्थानीय गरी ११ नेतालाई कारबाही सिफारिस गरेका छन् । केन्द्रीय अनुशासन समितिमा गरेको सिफारिसमा पूर्वकेन्द्रीय सदस्यसमेत … पूरा पढ्नुहोस् »

६ दलले पाए राष्ट्रिय दलको मान्यता

काठमाडौं । २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् । जसमा एउटा नयाँ र पाँच वटा दल पुरानै रहेका छन् । यसपटकको निर्वाचनबाट राष्ट्रिय दलको मान्यता … पूरा पढ्नुहोस् »

समानुपातिक सांसद छान्न दलहरूलाई ३ दिन समय दिने

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसद छान्न दलहरूलाई ३ दिन समय दिने तयारी गरेको छ । निर्वाचन आयोगले दलहरूले प्राप्त गरेको मतका आधारमा कुन दलले कति सिट पाउने भनेर तय … पूरा पढ्नुहोस् »

कांग्रेसले नवनिर्वाचित सांसदहरूसँग छलफल गर्दै

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले आफ्ना राष्ट्रिय सभाका बहालवाला तथा नवनिर्वाचित सदस्यहरूबिच परिचयात्मक एवं अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा संसदीय दलका प्रमुख सचेतक र अन्य नेतृत्वले नवनिर्वाचित … पूरा पढ्नुहोस् »

रास्वपाले जितेका १२५ मध्ये ७३ ठाउँमा कांग्रेस निकटतम

काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको चुनावी मैदानमा उत्रिएका ३ हजार ४ सय ६ उम्मेदवारमध्ये १६५ जना निर्वाचित भइसकेका छन् । निर्वाचितमध्ये सबैभन्दा धेरै … पूरा पढ्नुहोस् »

यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो-आफ्नो राहदानी सुरक्षित राख्नू

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई आफ्ना महत्त्वपूर्ण कागजातहरू सुरक्षित राख्न अनुरोध गरेको छ । अबुधाबीस्थित नेपाली दूतावासले मंगलबार एक सूचना जारी गर्दै त्यहाँ … पूरा पढ्नुहोस् »

गगन थापालाई राजीनामा नदिएर छिटो महाधिवेशनमा जान चन्द्र भण्डारीको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजीनामा दिनेतिर नलागी छिटो महाधिवेशनमा जान सभापति गगन थापालाई सुझाव दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजीनामा दिने होइन जिम्मेवारी पुरा … पूरा पढ्नुहोस् »

आज बिहान साढे ८ बजेसम्मको समानुपातिक मतको आधारमा कुन दललाई कति सिट

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फको मतगणना सम्पन्न भइसके पनि समानुपातिकतर्फको मतगणना भने जारी छ । आज बिहान साढे ८ बजेसम्म १ करोड ३ लाख ४४ हजार ९५२ … पूरा पढ्नुहोस् »