गगन थापालाई राजीनामा नदिएर छिटो महाधिवेशनमा जान चन्द्र भण्डारीको सुझाव
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजीनामा दिनेतिर नलागी छिटो महाधिवेशनमा जान सभापति गगन थापालाई सुझाव दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजीनामा दिने होइन जिम्मेवारी पुरा … पूरा पढ्नुहोस् »
















