के रास्वपाले संविधान संशोधन र प्रदेश खारेज गर्न सक्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दुईतिहाइ सिटको हाराहारीमा जित हासिल गरेसँगै देशमा संविधान संशोधनको विषयले व्यापक चर्चा पाएको छ । जेनजी आन्दोलनका क्रममा उठेका … पूरा पढ्नुहोस् »

कार्की जाँचबुझ आयोग भदौ २४ को मानवीय र अर्बौंको क्षतिमा मौन

काठमाडौं । जेनजी आन्दोलनका घटना छानबिन गर्न गठित जाँचबुझ आयोग भदौ २४ को घटनामा कारबाही सम्बन्धमा मौन देखिएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले आइतबार फागुन २४ प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

इलाम–१ मा कांग्रेसका निश्कल राई निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावमा इलाम–१ मा नेपाली कांग्रेसका निश्कल राई निर्वाचित भएका छन् । राई १४ हजार ५४३ मतसहित निर्वाचित भएका हुन् । दोस्रो भएका श्रम संस्कृति पार्टीका विनोद … पूरा पढ्नुहोस् »

प्रत्यक्षतर्फ चार निर्वाचन क्षेत्रको मतपरिणाम आउन बाँकी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा प्रत्यक्षतर्फ हालसम्म १६१ स्थानको नतिजा सार्वजनिक भएको छ । चार निर्वाचन क्षेत्रको मतगणनाको अन्तिम नतिजा आउन बाँकी छ । गोरखा–१, संखुवासभा, इलाम–१ र … पूरा पढ्नुहोस् »

समानुपातिकतर्फ जाजरकोटमा कांग्रेस पहिलो

जाजरकोट । जाजरकोटमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणनामा नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । सार्वजनिक मतपरिणामअनुसार कांग्रेसले १७ हजार २०७ मत प्राप्त गरेको छ । नेकपा (एमाले)ले १६ हजार … पूरा पढ्नुहोस् »

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज

काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा आज दिउँसो २ बजे शपथग्रहण … पूरा पढ्नुहोस् »

सोलुखुम्बुमा नेपाली कांग्रेसका प्रकाशसिंह कार्की विजयी

सोलुखुम्बुमा नेपाली कांग्रेसका प्रकाशसिंह कार्की विजयी भएका छन्। उनी ३७५२ मतान्तरले विजयी भएका छन्। उनले १३१६६ मत प्राप्त गरेका छन्। उनका निकट प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका अशिम राईले ९४१४ मत … पूरा पढ्नुहोस् »

अमरेशकुमार सिंहका समर्थकले सर्लाहीमा कांग्रेस नेतामाथि आक्रमण

सर्लाही । सर्लाही जिल्लाको बलरा नगरपालिका–४ मा नेपाली कांग्रेसका नेता तथा पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) डा.कमलेश्वर सिन्हामाथि आक्रमण भएको छ। आइतबार दिउँसो करिब १२ः १० बजे बलरा–४ स्थित राजेश … पूरा पढ्नुहोस् »

कर्णालीमा कांग्रेस पहिलो पार्टी

काठमाडौँ । गत फागुन २१ मा भएको निर्वाचनमा कर्णाली प्रदेशमा नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । प्रदेशका १२ सिट मध्ये ५ सिट जित्दै कांग्रेस पहिलो पार्टी बनेको हो । … पूरा पढ्नुहोस् »

अदालतको आदेश नआएसम्म धनुषा १ को परिणाम सार्वजनिक नगर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले अदालतबाट आदेश नहुँदासम्म धनुषा निर्वाचन क्षेत्र नम्बर १ को परिणाम सार्वजनिक नगर्न निर्देशन दिएको छ । आयोगले आइतबार निर्वाचन अधिकृतको कार्यालयलाई उक्त निर्देशन दिएको हो । … पूरा पढ्नुहोस् »