कर्णालीमा कांग्रेस पहिलो पार्टी

काठमाडौँ । गत फागुन २१ मा भएको निर्वाचनमा कर्णाली प्रदेशमा नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । प्रदेशका १२ सिट मध्ये ५ सिट जित्दै कांग्रेस पहिलो पार्टी बनेको हो । … पूरा पढ्नुहोस् »