सोलुखुम्बुमा नेपाली कांग्रेसका प्रकाशसिंह कार्की विजयी

सोलुखुम्बुमा नेपाली कांग्रेसका प्रकाशसिंह कार्की विजयी भएका छन्। उनी ३७५२ मतान्तरले विजयी भएका छन्। उनले १३१६६ मत प्राप्त गरेका छन्। उनका निकट प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका अशिम राईले ९४१४ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा एमालेका कल्पना राईले ८२२८ ले मत प्राप्त गरेका छन्। यसअघिका निर्वाचनमा गठनबन्धन गर्दा पनि नेपाली कांग्रेसका उम्मेदवार पराजित भएका थिए। २०४८ यता लगातार बलबहादुर केसीलाई उम्मेदवार बनाउदै आएको थियो। यस निर्वाचनमा पहिलोपटक उम्मेदवार परिवर्तन गरेको हो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *