अदालतको आदेश नआएसम्म धनुषा १ को परिणाम सार्वजनिक नगर्न आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले अदालतबाट आदेश नहुँदासम्म धनुषा निर्वाचन क्षेत्र नम्बर १ को परिणाम सार्वजनिक नगर्न निर्देशन दिएको छ । आयोगले आइतबार निर्वाचन अधिकृतको कार्यालयलाई उक्त निर्देशन दिएको हो । … पूरा पढ्नुहोस् »
















