प्रत्यक्षतर्फ भोलि र समानुपातिकतर्फ मंगलबारसम्म मतगणना सकिने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को प्रत्यक्षतर्फको मतगणना भोलि र समानुपातिकतर्फको मंगलबार (पर्सि)सम्म सकिने निर्वाचन आयोगले बताएको छ । हालसम्म प्रत्यक्षतर्फ १५५ निर्वाचन क्षेत्रको नतिजा घोषणा भइसकेको छ । … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनको विषयमा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्छौं : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको विषयमा जाँचबुझका लागि गठित आयोगको प्रतिवेदन बुझ्दै निचोड भए पनि सार्वजनिक गर्ने बताएकी छन् । उनले स्रोत र साधनको सिमितताले आयोगको म्याद पटक … पूरा पढ्नुहोस् »

जसले गल्ती गरेको छ, त्यसलाई कारबाही सिफारिस छ- जाँचबुझ आयोग

काठमाण्डौं । भदौ २३ र २४ गते भएको घटनाको जाँचबुझ आयोगले गल्ती गर्नेलाई कारबाही सिफारिस भएको बताएको छ। प्रवक्ता एवं आयोगका सदस्य विज्ञानराज शर्माले कारबाहीका लागि सिफारिस भएको बताए। यद्यपि … पूरा पढ्नुहोस् »

५ वटा पार्टी मात्रै राष्ट्रिय दल बन्ने बाटोमा

काठमाडौं । समानुपातिक प्रणालीमा देशभरि करिब २५ प्रतिशत मतगणना भइरहँदा पाँच वटा राजनीतिक दलहरू मात्रै ‘राष्ट्रिय दल’ बन्न अग्रसर देखिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, राष्ट्रिय … पूरा पढ्नुहोस् »

बाजुरामा कांग्रेसका जनकराज गिरी विजयी

काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई ५४० मतले पछि पार्दै विजयी भएका हुन् । निर्वाचन अधिकृतको … पूरा पढ्नुहोस् »

कांग्रेसले सातै प्रदेशमा जोगायो प्रतिनिधित्व

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतगणना जारी रहँदा नेपाली कांग्रेसको नतिजा भने अत्यन्तै निराशाजनक देखिएको छ । अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ ५७ सिटमा शानदार जित हासिल गरेर पहिलो पार्टी बनेको … पूरा पढ्नुहोस् »

रौतहट–२ मा कांग्रेसका आलम विजयी

काठमाडौं । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका फिरदोश आलम २९ हजार ५२८ मतसहित विजयी भए । दोस्रो स्थानमा रहेका नेकपाका किरणकुमार साहले १८ … पूरा पढ्नुहोस् »

१८ वर्षपछि जाजरकोटमा कांग्रेसले लगायो नेकपाको यात्रामा ब्रेक

जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका खड्कबहादुर बुढा विजयी भएका छन् । बुढाले निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा( का शक्तिबहादुर बस्नेतलाई हराएका छन् । बुढाले २० हजार १ सय ४२ … पूरा पढ्नुहोस् »

अछाम–१ मा भीम रावललाई पराजित गर्दै कांग्रेसका स्वाँर विजयी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावल अछाम–१ बाट पराजित भएका छन् । नेपाली कांग्रेसका नेता भरतबहादुर स्वाँरसँग ५२६ मतले पराजित भएका हुन् । स्वाँरले १० हजार ७५९ मत … पूरा पढ्नुहोस् »

‘नेपालीबाट भएको लोकतान्त्रिक अधिकारको जीवन्त प्रगोगले खुसी छु’ – मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचनको सफलताका लागि नेपाली जनता र सरकारलाई बधाई दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो सन्देश जारी गर्दै उनले नेपालको लोकतान्त्रिक … पूरा पढ्नुहोस् »