प्रतिनिधिसभामा धारा ७६ (१) को सुविधाजनक बहुमतको सरकार

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीका कारण प्रतिनिधिसभामा कुनै दलको बहुमत आउन नसक्ने भन्दै बनाइएको भाष्य यसपटक चिरिएको छ । हालसम्मको परिणाम हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी एकल बहुमत प्राप्त गर्ने दिशाउन्मुख … पूरा पढ्नुहोस् »

सुर्खेत–१ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

सुर्खेत । सुर्खेत क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका विष्णुबहादुर खड्का विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात मतको फरकले पराजित गरेका हुन् … पूरा पढ्नुहोस् »

कपिलवस्तु–३ मा कांग्रेसका साह निर्वाचित

काठमाडौं । कपिलवस्तुको क्षेत्र नम्बर–३ मा नेपाली कांग्रेसका उमेदवार अभिषेकप्रताप साह निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश रजौरियालाई पराजित गर्दै साह निर्वाचित भएका हुन् । कांग्रेसका साह २३ … पूरा पढ्नुहोस् »

बासनाले १२ वर्षपछि फिर्ता गरिन् दैलेख–१ मा कांग्रेसको विरासत

दुई निर्वाचन क्षेत्र रहेको दैलेख–१ मा १२ वर्षपछि नेपाली कांग्रेस-कम्युनिस्टको गढमा प्रवेश गरेको छ । २०७० को दोस्रो संविधानसभा निर्वाचन यता कांग्रेसको चुनाव चिह्न रुखमा भोट हाल्न नपाएका कांग्रेस कार्यकर्ता … पूरा पढ्नुहोस् »

डोटीमा कांग्रेसका भरतबहादुर खड्का विजयी

काठमाडौं । सुदूरपश्चिमको डोटीमा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दीपकबहादुर धामीलाई ७८७ मतको झिनो मतले हराउँदै विजयी भएका हुन् । निर्वाचन … पूरा पढ्नुहोस् »

रसुवामा कांग्रेसका आचार्यको ह्याट्रिक

काठमाडौं । रसुवामा नेपाली कांग्रेसका उमेदवार मोहन आचार्यले जितमा ‘ह्याट्रिक’ गरेका छन् । पहिलोपटक ०७४ मा एमालेका जनार्दन ढकाललाई पराजित गर्दै निर्वाचित भएका कांग्रेसका आचार्यले ०७९ सालमा एमालेकै छेवाङ तेन्जिङ … पूरा पढ्नुहोस् »

सुर्खेत–१ मा नेपाली कांग्रेसका खड्का अगाडि

सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उमेदवार विष्णुबहादुर खड्का अगाडि रहेका छन् । खड्काले चार हजार ६६१ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का ध्रुवकुमार शाहीले … पूरा पढ्नुहोस् »

मनाङमा कांग्रेसका टेकबहादुर विजयी

हिमाली जिल्ला मनाङमा नेपाली कांग्रेस विजयी भएको छ । शुक्रबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार कांग्रेसका टेकबहादुर गुरुङले दुई हजार ४१५ मत ल्याएर विजयी भएका हुन् । उनले नेपाली कम्युनिस्ट पार्टी … पूरा पढ्नुहोस् »

मनाङमा कांग्रेसका गुरुङको जित निश्चित

पोखरा । गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङमा मतगणना अन्तिम चरणमा पुगेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत अब त्यहाँ ९०० मत मात्र गन्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी … पूरा पढ्नुहोस् »

स्याङ्जा, धनुषा र दोलखा विवाद, आयोगको निर्णय कुर्दै निर्वाचन अधिकृत

काठमाडौं । स्याङ्जा, धनुषा र दोलखा जिल्लामा मतदानका क्रममा देखा परेको विवाद टुंगिएको छैन । विवाद भएका क्षेत्रका निर्वाचन अधिकृतहरू निर्वाचन आयोगको निर्णय कुरेर बसेका छन् । निर्वाचन आयोगले तत्काल … पूरा पढ्नुहोस् »