कपिलवस्तु–३ मा कांग्रेसका साह निर्वाचित
काठमाडौं । कपिलवस्तुको क्षेत्र नम्बर–३ मा नेपाली कांग्रेसका उमेदवार अभिषेकप्रताप साह निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश रजौरियालाई पराजित गर्दै साह निर्वाचित भएका हुन् । कांग्रेसका साह २३ … पूरा पढ्नुहोस् »
















